सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले मन्त्री फेर्ने आफ्नो पार्टीको निर्णय तत्काल कार्यान्वयन गर्नुकाे विकल्प सरकारसँग नभएकाे बताएका छन्। शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको...