नेता खनाल भोलि स्वदेश फर्कने

काठमाडौं, १३ भदौ। बरिष्ठ नेता झलनाथ खनाल भोलि (सोमबार) स्वदेश फर्किने भएका छन् । नेता खनाल गत २ असारमा उपचारका लागि भारतको नयाँदिल्लीस्थित रहेको अपोलो अस्पतालमा भर्ना भएका थिए । उनी करिब दुई महिनाको उपचारपछि फर्कन लागेका हुन् । नेता खनालको स्वास्थ्य अवस्था सामान्य हुँदै गएपछि उनी स्वदेश फर्कन लागेको जनाइएको छ । नेता खनालको […]

सम्बन्धित सामग्री

स्वास्थ्य उपचारपछि झलनाथ खनाल स्वदेश फिर्ता (तस्बिरमा हेर्नुस् )

पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल भारतको एपोलो अस्पतालमा स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका छन् । सोमबार स्वदेश फर्किएका नेता खनाल साढे २ महिनाअघि गत असार २ गते भारत गएका थिए ।भारतमा खनालले मिर्गौला ट्रान्सप्लान्ट गरेका थिए । स्वदेश फर्कने क्रममा त्रिभुवन विमानस्थलमा खनालले आफ्नो स्वास्थ्य उपचारमा सहयोग गर्ने सबैलाई हार्दिक आभार व्यक्त गरेका थिए । खनाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यक्ष माधवकुमार नेपाल, नेताहरु मुकुन्द न्यौपाने, बेदुराम भुसाल, गं

पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण

काठमाडौं, साउन २० । नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण गरिएको छ । भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचार गराइरहनुभएका नेता खनालको बुधबार मिर्गौला प्रत्यारोपण गरिएको हो । प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको उहाँकास्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो । केही समय अस्पतालमै आराम गरेपछि नेता खनाल स्वदेश फर्कने पारिवारिक श्रोतले जनाएको […]