१६ जेठ, काठमाडौं । यस वर्षको फेब्रुअरी महिनामा भारतले नेपाल सहित दक्षिण एसियाली मुलुकलाई अनुदानमा खोप उपलब्ध गरायो । अनुदानमा खोप पाउनासाथ उनीहरुले खोप अभियान सन्चालन गरे । यति मात्र होइन, संसारकै सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युट भारतमा नै रहेका कारण दक्षिण एसियाली मुलुकले खरिदको प्रक्रिया अगाडि बढाए । पहिलो मात्रा सेरमले उत्पादन […]
२५ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप कोभिशिल्ड उत्पादन गरिरहेको सेरम इन्स्टिच्युट अफ इन्डियाले आवश्यक खोप उत्पादनको लागि आर्थिक अभाव भएको बताएको छ ।
कम्पनीका सीइओ अदार पूनावालाले भारतले अन्य मुलुकमा कोरोना खोप निर्यातमा …
काठमाडौं । भारतको ड्रग जनरल अफ इन्डिया (डीसीजीआई)ले आइतबार कोरोना भाइरस (कोभिड–१९) विरुद्धको दुई कोरोना खोप आपतकालीन प्रयोगको लागि अनुमति दिएको छ । भारतमा आपतकालीन प्रयोगको अनुमति पाएका दुई खोपहरु कोभिसिल्ड र कोभ्याक्सिन हुन् । कोभिसिल्ड अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोपको भारतीय संस्करण हो । यो खोप सेरम इन्स्टिच्युट अफ इन्डियाले भारतमा उत्पादन […]
२० पुस, काठमाडौं । भारतले अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाको कोरोना खोप निर्यातमा रोक लगाएको छ । भारतको सबैभन्दा ठूलो खोप निर्माता सेरम इन्स्टिच्युट अफ इन्डियाले आइतबार आफूले उत्पादन गरिरहेको खोप निर्यातमा रोक लागेको जानकारी दिएको हो । आइतबार मात्रै भारतले उक्त खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको थियो । यो खोपलाई बेलायतसहित अन्य धेरै मुलुकले पनि अनुमति […]