संकटमा लोकबाजा संग्रहालय, सरकारलाई प्रश्न, ‘सय थरी बाजा अब लग्ने कहाँ?’

फूलमाया पुरी- काठमाडौं : त्रिपुरेश्वर चोकबाट थापाथलीतिर लगभग एकसय मिटर लागेपछि अगाडि सानो प्रहरी बिट देखिन्छ। त्यसै बिटले आड लिइरहेको दुईतल्ले मन्दिरजस्तै घर छ। ’नेपाली लोकबाजा संग्रहालय’ लेखिएको बोर्ड टाँगिएको छ यही घरमा। संग्रहालय पस्न भने यहाँ ढोका छैन। यसका लागि प्रहरी बिटलाई दाहिने पार्दै जाँदा जस्तापाताले बेरिएको बार

सम्बन्धित सामग्री

गुठी र बाजा संग्रहालयको विवादमा महानगर प्रहरीको हस्तक्षेप

२३ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरीले बुधबार त्रिपुरेश्वरस्थित लोकबाजा संग्रहालय एकदिन भित्र खाली गर्न निर्र्देशन दियो । महानगर प्रहरीले निर्देशन दिएपछि लोक संस्कृति अभियन्ता, बाजा संरक्षकहरुले विरोध गरेका छन् । महानगर प्रहरी प्रमुख राजु पाण्डेसहितको टोलीले अभद्र शैलीमा संग्रहालय हटाउन धम्क्याएको संग्रहालयका अध्यक्ष राम कँडेलले बताए । महानगर प्रहरीले फुटपाथ पसलेलाई जस्तो अहिले […]

संकटमा लोकबाजा संग्रहालयः सञ्चालकको सरकारलाई प्रश्न, ‘सयथरी बाजा अब लग्ने कहाँ?’

फूलमाया पुरी- काठमाडौं: त्रिपुरेश्वर चोकबाट थापाथलीतिर लगभग एकसय मिटर अघि लागेपछि सानो प्रहरी बिट देखिन्छ। बिटसँगै दुई तले मन्दिरजस्तै घर छ। ’नेपाली लोकबाजा संग्रहालय’ लेखिएको बोर्ड टाँगिएको छ यही घरमा। संग्रहालय पस्न यहाँ ढोका छैन। प्रहरी बिटलाई दाहिने पार्दै जाँदा जस्तापाताले बेरिएको बार भएको ठाउँमा पुगिन्छ। बारकै बीचमा छ