काठमाडौं, पुष १ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगन दलिततर्फको सहमहामन्त्रीमा जीवन परियार विजयी हुनुभएको छ । जीवन परियारले मानबहादुर विश्वकर्मालाई पराजित गर्नुभएको हो । कडा प्रतिष्पर्धा भएकाले दुवैबीच केही भोटको मात्र अन्तर छ । परियारले १९१९ मत ल्याउँदा विश्वकर्माले १८९२ मत ल्याउनुभएको हो । परियार शेखर कोइराला समूहका र विश्वकर्मा शेरबहादुर देउवा समूहका […]