काठमाडौं, २९ असोज । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पार्टीमा बागी विद्रोही उठ्ने रोग पुरानै भए पनि अन्यमा पनि सल्किएको बताएका छन् । ‘कांग्रेसमा बागी विद्रोही उठ्ने रोग अलि पुरानै हो । यसपालि अलि बढी नै हो कि भन्ने छ । मंसिर ४ का लागि अहिले पनि समय छ । हामीले बागी विद्रोही उम्मेदवारहरुलाई नाम […]