१० लाखको चाँदी र तामाका भाडाँकुँडासहित दुईजना पक्राउ

भद्रपुर (झापा) : नेपालबाट भारत लैजान लागेको ठूलो परिणामको चाँदी र तामाका भाँडाकुँडासहित दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार सोमबार मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित मेचीखोला नजिकैबाट करिब १० लाख रुपैयाँ बराबरको चाँदी र ता...

सम्बन्धित सामग्री

नेपालबाट भारत लग्दै गरेको चाँदीसहित दुईजना पक्राउ

जनकपुरधाम – नेपालबाट  भारत तर्फ लग्दै गरेको चाँदीसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको शिवसतासी नगरपालिका २ बस्ने २५ वर्षीय करण लोहार र कमल गाउँपालिका ४ बस्ने ३५ वर्षीय मणी प्रसाद बिश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। दुबैजनाले बोकेको झोलाबाट १४ लाख ११ हजार ७०७ रुपैयाँ बराबरको चाँदी बरामद गरेको प्रहरी […]

रुपन्देहीमा पाँच किलो चाँदीसहित दुईजना पक्राउ

रुपन्देहीमा  भारतबाट अवैध रुपमा भित्र्याइएको चाँदीसहित दुई जना पक्राउ परेका छन् । रुपन्देहीको सम्मरीमाई गाउँपालिका–६ का ४० वर्षीय कुरेश सुनार र सोही स्थानका २४ वर्षीय अनिल वर्मा पक्राउ परेका हुन् ।  उनीहरुले  ४ लाख ७० हजार ९ सय ८१ रुपैयाँ बराबरको ४ किलो ९ सय ग्राम चाँदी ल्याउँदै गर्दा कोटहीमाई गाउँपालिका–६ दुई मुहानबाट  पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) नवरत्न पौडेलले जानकारी दिए  ।जिल्ला प्रहरी कार्या