काठमाडौं, १३ पुस । परिपक्क उमेरमा मात्र आफ्नै ब्यवसाय गर्नुपर्छ भन्ने आम धारणालाई चुनौति दिदै युवा उद्यमीको रुपमा खुशी पाठक प्रस्तुत भएकी छिन्। २९ वर्षीया श्रृगार व्यवसायी पाठकले आफ्नो एकलौटी लगानीमा थापाथलीस्थित् ब्लुबडमलमा ऐना युनिसेक्स सलैुन संचालन गर्दै आएकी छिन् । रिपोर्टर्स क्लब नेपालको युट्युब च्यानलबाट प्रशारण हुने कार्यक्रम ‘वैचारिक मन्थन’मा पत्रकार सचिना बानियाँसँग अन्तवार्ताको […]