पहिरो आउन लागेको कसरी थाहा पाउने ? पहिरो जान नदिन पूर्वतयारी कसरी गर्ने ? (भिडियो)

काठमाडौं । हाल देशभर मनसुन सक्रिय छ । बाढी, पहिरो र डुबानको जोखिम छ । वर्षाको समयमा पहाडी भेगमा पहिरोको जोखिम बढी हुन्छ । पहिरो जान नदिन विभिन्न कार्य गरेर पूर्वतयारी अपनाउन सकिन्छ । त्यस्तै, पहिरोका पूर्वसंकेतहरु पनि देखिन्छ । समयमै ती कुरामा ध्यान दिए क्षति कम गर्न सकिने भूगर्भविद् बताउँछन्...

सम्बन्धित सामग्री

बाढी, पहिरो वा डुबानको जोखिममा ५ पूर्वतयारी, यी हुन् अत्यावश्यक फोन नम्बर

मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेकाले आगामी तीन दिनसम्म नेपालका धेरैजसो स्थानमा वर्षा हुने सम्भावना छ । सोमबारसम्म देशको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिरहेको छ । वर्षाका कारण सहरी क्षेत्रमा डुबानको जोखिम रहेको, ठूला […]

प्रतिनिधिसभा बैठक : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

नेकपा(एमाले)का सांसद योगेश भट्टराईले प्राकृतिक प्रकोप व्यवस्थापनका लागि पूर्वतयारी थाल्न सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा समय माग गरी बोल्दै सांसद भट्टराईले मनसुनको समयमा बाढी, पहिरो र डुबानको घटनाहरु घट्ने भएकाले यसको व्यवस्थापनको निम्ति पूर्वतयारी थाल्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।उनले गृह मन्त्रालय अन्र्तगतको विपद् व्यवस्थापन गर्ने निकायलाई क्रियाशिल अवस्थामा राख्न र मौसम पूर्वानुमान गर्ने निकायहरुले पनि मौसम पूर्वानुमान गरी जोखिमपूर्ण बस्तीहरुलाई सुरक

प्राकृतिक प्रकोप व्यवस्थापनका लागि पूर्वतयारी गर्न योगेश भट्टराईको माग

काठमाडौं । नेकपा(एमाले)का सांसद योगेश भट्टराईले प्राकृतिक प्रकोप व्यवस्थापनका लागि पूर्वतयारी थाल्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । शुक्रबार प्रतिनिधि सभाको बैठकमा समय माग गरी बोल्दै सांसद भट्टराईले मनुसुनको समयमा बाढी, पहिरो र डुबानको घटनाहरु घट्ने भएकाले यसको व्यवस्थापनको निम्ति पूर्वतयारी थाल्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले गृह मन्त्रालय अन्र्तगतको विपद् व्यवस्थापन गर्ने निकायलाई क्रियाशिल […]

पहिरो पीडितलाई राहत वितरण

धनकुटा : धनकुटा साँगुरीगढी गाउँपालिका–६ मुक्तेन र मझियाका पहिरो पीडित २६ परिवारलाई गोर्खा वेल्फेयर ट्रष्टले खाद्यान्नसहित दैनिक उपभोग्य सामग्री प्रदान गरेको छ।साँगुुरीगढी गाउँपालिका–६ वडा कार्यालयको विशेष पहलमा गोर्खा वेल्फेयर ट्रष्ट नेपालको उत्थानशील खानेपानी, सरसफाइ, स्वच्छता तथा आपत्कालीन पूर्वतयारी कार्यक्रम अन्तर्गत मुक्तेन र मझियाका २६ परिवारलाई राहत वितरण गरिएको हो।साँगुरीगढी गाउँपालिका–६ का वडाध्यक्ष यमप्रकाश (दिपक) को रोहवरमा गोर्खा वेल्फेयर ट्रष्ट धरानले स्थलगत र

पूर्वतयारी तीव्र पार्न गृहमन्त्रीको निर्देशन

देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानबाट सिर्जित समस्याबारे गृहमन्त्री बालकृष्ण खाँणले शनिबार बिहान सम्बन्धित क्षेत्रका अधिकारीसँग जानकारी लिएका छन्।

मनसुन सुरु भएयता ६१ स्थानमा पहिरो, ८ जनाले गुमाए ज्यान

काठमाडौं। यस वर्ष मनसुन सुरु भएयता ६१ स्थानमा ठूला पहिरो गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार ती घटनामा ८ जनाको मृत्यु र १२ जना घाइते भएको छ। “तपाईंको टोल बस्तीमा पनि पहिरोको जोखिम हुनसक्छ। त्यसैले पहिरोका पूर्वसंकेतहरु थाहा पाइराखौं र पूर्वतयारी पनि थालिहालौं,” प्राधिकरणले आज भनेको छ।

प्रकोप व्यवस्थापनको पूर्वतयारी पुगेन : सरोकारवाला

यो वर्ष पनि मनसुनको सुरुआतसँगै मनसुनी प्रकोपले क्षति गर्न थालेको छ । बाढी, पहिरो, आगलागी, भूकम्प, शीतलहर, चट्याङ, हिमपातको प्रकोप हरेक वर्ष झेलिरहेको छ नेपालले ।हामीले विपद्पूर्व गर्नुपर्ने व्यवस्थापन र तयारीको काम नगर्दा ठूलो जनधनको क्षति बेहोर्दै आएका छौं । अन्तर सरकार समन्वयको कमी, सरोकारवाला निकायहरुबीचको समन्वयको कमी आदिले जनधनको क्षति भइरहेको छ ।प्रकोप पूर्वतयारी […]

प्राकृतिक विपद्को जोखिममा सुदूरपश्चिम, छैन पूर्वतयारी

धनगढी : मनसुन सुरु भएपछि लगातारको वर्षाका कारण देशभर बाढी, पहिरो र डुबानको समस्या देखिएको छ। मनसुन सुरु भएसँगै विभिन्न जिल्लामा बाढी, पहिरो र डुबान सुरु भइसकेको छ। सुदूरपश्चिम प्रदेश पनि बाढी, पहिरो र डुबानको उच्च जोखिममा रहेको छ। सुदूर पहाडका डोटी, बाजुरा, अछाम, डडेल्धुरा, बैतडी, बझाङ र दार्चुला जिल्लाका धेरै बस्तीहरु पहिरोको उच्च जोखिममा रहेको राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। सुदूरपश्चिममा आइतबारदेखि परेको अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण

पूर्वतयारी हुनुपर्नेमा जोड

गैरसरकारी संस्था महासंघ नेपालले बाढी, पहिरो र डुबान जस्ता मनसुनको समयमा आइपर्ने विपद्लाई न्यूनीकरण र व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा बुधबार विभिन्न संघ–संस्थासँग छलफल आयोजना गर्यो । यस कार्यक्रममा सरकारको तर्फबाट भइरहेको तयारी, बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक प्रकोपको सम्भावना, समाज कल्याण परिषद्को संघ–संस्था सहजीकरणको तयारी, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको तयारी, संघ–संस्थाको भूमिकाको समीक्षा र […]