काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सयभन्दा बढी शङ्कास्पद नक्कली उत्पादन नियन्त्रणमा लिएको छ । विभागको अनुगमन टोलीले अनलाइन प्लेटफर्म र सामाजिक सञ्जालमार्फत बिक्री वितरण भइरहेका विभिन्न प्रकारका मासिल तेल, स्याम्पु, चिया, खाद्य पूरक आहारलगायत दैनिक उपभोग्य वस्तु नियन्त्रणमा लिएको हो । ती उत्पादनको गुणस्तर र मौलिकता तथा उपभोग गर्न मिल्नेनमिल्नेबारेमा परीक्षण भइरहेको विभागले जनाएको […]
१७ साउन, नेपालगञ्ज । शनिबार बिहान नेपालगञ्जको बीपी चोकमा विभिन्न धर्मका गुरु, राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, सुरक्षाकर्मी, नागरिक समाजका अगुवा र उद्योगी–व्यवसायी एकै ठाउँमा जम्मा भए।
उनीहरू त्यहाँ कुनै उत्सव मनाउन भेला भएका थिएनन्। सुनसरी र …
समाजले संकेत गरेको उम्मेदवार डा. जया सत्याल हुन्। उनले त्रिभुवन विश्वविद्यालयअन्तर्गत आयुर्वेद क्याम्पस, कीर्तिपुरबाट आयुर्वेद चिकित्सामा स्नातक तह उत्तीर्ण गरेकी हुन्, जुन अध्यक्ष पदका लागि ऐनले तोकेको न्यूनतम योग्यता हो।