हिंसाको बाछिटा रोक्न सडकमा उत्रिएको ‘सद्भावको शहर’

१७ साउन, नेपालगञ्ज । शनिबार बिहान नेपालगञ्जको बीपी चोकमा विभिन्न धर्मका गुरु, राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, सुरक्षाकर्मी, नागरिक समाजका अगुवा र उद्योगी–व्यवसायी एकै ठाउँमा जम्मा भए। उनीहरू त्यहाँ कुनै उत्सव मनाउन भेला भएका थिएनन्। सुनसरी र …