सविता सिंह ठकुरी – काठमाडौं, २९ जेठ । अनारको प्रयोगले हाम्रो शरीरलाई धेरै फाइदा पुर्याउँछ । अनारमा फाइबर, भिटामिन ‘सी’, ‘ए’, ‘के’, फोलिक एसिड र एन्टिअक्सिडेन्ट पाइन्छ । अनार स्वास्थ्यको साथसाथै सौन्दर्यको लागि पनि उत्तिकै उपयोगी हुन्छ । अनारमा सयौं रोगप्रतिरोधात्मक क्षमता हुन्छ । अनारको जुस बनाएर पिउन पनि सकिन्छ । अनार वा अनारको जुस […]