उत्कृष्ट करदाता ७ मंसिरमा सम्मानित हुने

१ मंसिर, काठमाडौं । सरकारले हरेक वर्ष कर दिवसका दिन (१ मंसिर) मा आयोजना गर्ने उत्कृष्ट करदाता सम्मान कार्यक्रम यस वर्ष ७ मंसिरमा आयोजना गरिने भएको छ । आन्तरिक राजस्व विभागका अनुसार बिहीबारदेखि कर दिवसको औपचारिक कार्यक्रम सुरु भएको छ । यसबीचमा एक सातासम्म विभागले निजी क्षेत्रका संघ–संगठन तथा सरोकारवालासँग समन्वय गरी निर्वाचन आचार संहिताभित्र रहेर […]

सम्बन्धित सामग्री

उत्कृष्ट करदाता सम्मानित

करदाता सेवा कार्यालय गुल्मीले जिल्लाका उत्कृष्ट करदातालाई सम्मान गरेको छ । १३ औँ राष्ट्रिय कर दिवस तथा कर सप्ताह–२०८१ को समापन कार्यक्रममा जिल्लाका उत्कृष्ट करदातालाई सम्मान गरिएको हो ।

उत्कृष्ट करदाता सम्मानित [फोटोफिचर]

सरकारले राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदातालाई सम्मान गरेको छ ।

उत्कृष्ट करदाता सम्मानित [फोटोफिचर]

सरकारले राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदातालाई सम्मान गरेको छ ।

उत्कृष्ट करदाता सम्मानित

सरकारले कर दिवसको अवसरमा उत्कृष्ट करदातालाई सम्मान गरेको छ। राष्ट्रिय कर दिवसको अवसर पारेर सबैभन्दा धेरै कर तिर्ने उद्योगी व्यवसायीलाई बुधबार सम्मान गरेको हो।

विजयकुमार शाह बने उत्कृष्ट करदाता, कम्पनीतर्फ सूर्य नेपाल

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा व्यक्तिगत आयतर्फ विजयकुमार शाह व्यक्तिगततर्फ सबैभन्दा धेरै आयकर तिर्ने करदाता बनेका छन् । जावलाखेल डिस्टिलरीका अध्यक्ष शाह कर दिवस समापनका अवसरमा बुधबार आयोजित कार्यक्रममा सर्वोत्कृष्ट करदाताका रुपमा सम्मानित भएका छन् । आन्तरिक राजस्व विभागले सूर्य नेपाल प्रालिलाई सबैभन्दा धेरै कर बुझाउने कम्पनीका रुपमा सम्मान गरेको छ । नेपाल टेलिकम […]

सबैभन्दा बढी कर बुझाउने उत्कृष्ट करदाता सम्मानित

काठमाडौं । आन्तरिक राजस्व विभागले विभिन्न १५ विधामा मुलुकलाई बढी कर तिर्ने उत्कृष्ट १५ करदाताहरूलाई सम्मान गरेको छ । १०औं राष्ट्रिय कर दिवसको अवसरमा बुधबार अर्थमन्त्री जनार्दन शर्माले यसरी सम्मानित हुने उत्कृष्ट करदाताहरूलाई सम्मानपत्र हस्तान्तरण गरेका हुन् । एक वर्षको अवधिमा सबैभन्दा बढी कर तिर्ने र सम्मानित हुने संस्थामा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) […] The post सबैभन्दा बढी कर बुझाउने उत्कृष्ट करदाता सम्मानित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

स्वास्थ्य र शिक्षा क्षेत्रबाट नोबेलले तिर्यो सबैभन्दा बढी कर

स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक मध्येबाट मुलुककै सबैभन्दा बढी आयकर तिरेर विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल यो बर्ष पनि सम्मानित भएको छ । आर्थिक बर्ष २०७६/०७७ मा स्वास्थ्य र शिक्षा क्षेत्रको उत्कृष्ट करदाता बनेर नोबेल सम्मानित भएको हो । १० औं राष्ट्रिय कर दिवसको अवसरमा बुधबार बिहान काठमाडौंमा आयोजित समारोहका बीच आन्तरिक राजश्व विभागले नोवेललाई सम्मान गरेको छ । कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा र अर्थसचिव मधुकुमार मरासिनीले नोबेलका प्रमुख कार्यकारी अधिकृत डा.भोगेन्द्र प्रसाद

उत्कृष्ट करदाता सम्मानित, धेरै कर तिर्ने सूर्य नेपाल

१ मंसिर, काठमाडौं । आन्तरिक राजस्व विभागले उत्कृष्ट करदाता घोषणा गरेको छ । १०औं कर दिवसको अवसर पारेर विभागले आज बुधबार उत्कृष्ट करदातालाई सम्मान गरेको हो । अर्थअन्त्री जनार्दन शर्माले उत्कृष्ट घोषणा भएका करदाताहरूलाई सम्मान गरे। आर्थिक वर्ष २०७६/७७ मा तिरेको करका आधारमा उनीहरूलाई उत्कृष्ट घोषणा गरिएको हो । यो आर्थिक वर्षमा व्यक्तिगत आयकर धेरै […]

उत्कृष्ट करदाता बन्दै नबिल बैंक पाँचौ पटक सम्मानित

आर्थिक वर्ष २०७५-०७६ मा बैंक तथा वित्तीय संस्थाहरुमध्ये सबैभन्दा बढी कर्पाेरेट कर तिर्ने नबिल बैंकलाई आन्तरिक राजस्व विभागले सम्मान गरेको छ । बैंकले गत आर्थिक वर्षमा एक अर्ब ९० करोड कर सरकारलाई तिरेको थियो ।विभागले गत मंसिरमा कर दिवसको अवसर पारेर बैंकलाई बैंकहरुमध्ये सबैभन्दा बढी कर्पाेरेट ट्याक्स जम्मा गर्ने सूचीमा नबिल बैंकलाई राखेको थियो । […]