भारतीय सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाको ‘मानार्थ महारथी’को दर्ज्यानी चिह्न प्रदान गरिने

काठमाडौं : नेपाल भ्रमणका रहेका भारतीय स्थल सेनाका प्रमुख मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी नी चिह्न प्रदान गरिँदैछ।सोमबार दिउँसो ३ बजे शीतलनिवासमा हुने कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी प्रदान गर्नेछिन्।नेपाली सेनाका अनुसार त्यसअघि पाण्डेले आज सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गर्नेछन्। पाण्डेलाई नेपाली सेनाको मुख्यालय जंगीअड्डामा ‘गार्ड अफ अनर’ दिने कार्यक्रम छ। भारती

सम्बन्धित सामग्री

भारतीय सेनाध्यक्ष नेपाली सेनाका मानार्थ महारथी

राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेकी छिन् । राष्ट्रपति भवन शीतलनिवासमा सोमबार आयोजित औपचारिक समारोहमा भण्डारीले उनलाई मानार्थ महारथीबाट सुशोभित गरेकी...

राष्ट्रपति भण्डारीद्वारा भारतीय सेनाध्यक्ष पाण्डेलाई दर्ज्यानी चिह्न प्रदान

राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथी दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ । सोमबार अपराह्न राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले भारतीय सेनाध्यक्ष पाण्डेलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको हो ।

भारतीय स्थल सेनाध्यक्ष पाण्डेलाई महारथीको दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेकी छन् । शीतल निवासमा सोमबार आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले दर्ज्यानी चिह्न प्रदान गरेकी हुन् । नेपाल र भारतबीच सन् १९५१ देखि एकअर्का देशको सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने प्रचलन छ । तत्कालीन भारतीय सेनाध्यक्ष जनरल […]

भारतीय सेनाध्यक्षलाई मानार्थ महारथीकाे दर्ज्यानी चिह्न प्रदान

काठमाण्डाै – भारतीय सेनाध्यक्ष मनोज पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ ।  राष्ट्रपति निवास शीतल निवासमा आज साेमवार भएको एक विशेष समारोहमा भण्डारीले भारतीय सेनाध्यक्ष पाण्डेलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको हो । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुनुहुन्छ ।  सेनाध्यक्ष पाण्डे नेपाल भ्रमणका लागि हिजो आइतवार आउनुभएको हो । नेपाल र भारतका प्रधानसेनापतिलाई एक अर्काको देशमा मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न र सम्मान दि...

भारतीय सेनाध्यक्षको भ्रमण : दुवै सेनाबीच सहअस्तित्व र समानता

भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डे नेपालको पाँच दिवसीय भ्रमणका लागि आइतबार यहाँ आउँदै छन्। प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा उन यहाँ आउन लागेका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले सेनाध्यक्ष पाण्डेलाई नेपाल भ्रमणकै क्रममा नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने छिन्। राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन्। त्यस अवसरमा सेनाध्यक्षलाई खड्ग र प्रमाणपत्र पनि प्रदान गरिनेछ।