दक्षिण अफ्रिकामा अभ्यास खेलमा नेपालको लगातार तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी यू–१९ विश्वकप अघि आधिकारीक वार्मअप खेलमा स्कटल्यान्डलाई डकवर्थ लेविस पद्धतिको आधारमा ७ विकेटले हराएको छ । दक्षिण अफ्रिकामा नेपालको यू१९ विश्वकप अघि यो लगातार तेस्रो जित हो । जितको लागि १ सय १५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले २९.१ ओभरमा ९९-३ को अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो […] The post दक्षिण अफ्रिकामा अभ्यास खेलमा नेपालको लगातार तेस्रो जित first appeared on हाम्रो खेलकुद.