काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट प्रधानमन्त्री छानिने प्रणाली रहुञ्जेल बहुमतको सरकार नबन्ने दाबी गरेका छन्। नेपाल टेलिभिजनमा अन्तरवार्ता दिँदै प्रधानमन्त्री ओलीले देशलाई अस्थिरतामा राख्ने प्रबन्धमा संविधानमा पहिल्यै घुसाइएको पनि टिप्पणी गरे। ओलीले पाँच वर्ष स्थिर सरकारको कुरा जनता अलमल्याउनका लागि मात्र भएको दाबी छ।पछिल्लोपटक सरकार प्रतिकूल आएका सर्वाेच्चका फैसलाहरूलाई ओलीले सरकारलाई काम गर्न नदिने र असफल गर्ने खालको भएको ओलीको टिप्पणी छ। यस अगाडि पनि कामचलाउ