टोकियो । जापानी राजकुमारी माकोले कलेज सहपाठी केइ कुमुरोसँग आज विहे गरेकी छिन् । विहेसँगै उनले शाही हैसियत गुमाएकी छिन् । जापानी कानूनअनुसार सर्वसाधारणसँग विहे गर्ने राजपरिवारकी महिला सदस्यले दर्जा गुमाउने नियम छ भने शाही परिवारका पुरुषले विहे गरेपनि हैसियत नगुम्ने नियम छ । राजकुमारी माकोले शाही परिवारको परम्परागत रितिरिवाजमा पनि भाग लिइनन् । साथै, […]