काठमाडौँ- मनाङमा करिब दुई वर्ष कोभिड–१९ का कारण थलिएको पर्यटन क्षेत्रले अब भने विस्तारै गति लिन थालेको छ । विसं २०७६ चैतदेखि नेपालका सबैजसो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आउजाउ शून्य थियो । हाल भने पर्यटनले विस्तारै लय लिन थालेको छ । पर्यटकका लागि मनाङ आउने अहिलेको समय अनुकूल हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना […]