तस्बिरमा हेर्नुहोस् भक्तपुरको रोपाइँ, हिलो छ्यापाछ्याप (तस्बिरहरु)

मानो रोपेर मुरी फलाउने महिना, हो असार । अझ असार १५ लाई राष्ट्रिय धान दिवसको रुपमा मनाउने गरिएको छ । आजको दिन पारेर भक्तपुरको नलिनचोकस्थित फाँटमा रोपाइँ महोत्सवको आयोजना गरियो । रोपाइँ महोत्सवमा एमाले प्रवक्ता प्रदीप ज्ञवालीलगायतको सहभागिता रहेको थियो ।‘धान उत्पादनमा वृद्धि खाद्य सुरक्षा आत्मनिर्भरता र समृद्धि’ भन्ने मुल नाराका साथ आजै १८ औं राष्ट्रिय धान दिवस नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को आयोजनामा खुमलटारमा मनाइएको थियो । कोभिडको संक्रमण र सन्त्रास कायमै रहेका बेला

सम्बन्धित सामग्री

किन थुप्रियो काठमाडाैंमा फोहोर ? हेर्नुहोस् सिसडोलको बिजोग (भिडियोसहित)

शम्भु दंगाल/कृष्ण खड्काकाठमाडौंको सडक अनि घरघरमा फोहोरको डंगुर बढ्न थालेपछि यसको रहस्य बुझ्न रातोपाटीको टिम आइतबार दिउँसो सिसडोलतिर जाँदा बाटोमा कन्तबिजोग देखियो । काठमाडौंमा फोहोर थुप्रिनुको कारण रहेछ, फोहोर व्यवस्थापन गर्ने स्थलको बाटो हिलाम्मे हुनु ।नुवाकोटको सिसडोलमा काठमाडौंको फोहोर व्यवस्थापन हुँदै आएको छ । तर, गत असारदेखि नै त्यहाँ दुईवटा डोजरको काम फोहोर बोकेका ट्रकलाई धकेल्नु रहेको छ ।कसैसँग एकछिन बोल्न पनि फुर्सद नहुने गरी डोजरका चालकहरु फोहोरका गाडीलाई दलदले हिलो कटाउन पछाडिबाट धकेलिर

हेर्नुहोस्, उपत्यकामा पानीले कसरी पार्‍यो बेहाल (फोटोफिचर)

काठमाडौं । लगातारको बर्षाका कारण काठमाडौं उपत्यकाका अधिका‌ंश ठाउँ डुबानमा परेका छन् । बाटोभरी पानी जम्दा गाडी चलाउन समस्या भएको छ । हिलो बाटोले हिड्न समेत समस्या भएको छ ।   काठमाडाैंको पर्यटकीय ...