एभरेष्ट बैंक र पतंजली आयुर्वेद नेपालले को–ब्राण्डेट क्रेडिट कार्डको सुरुवात गरेका छन् । भारतमा भएको एक कार्यक्रमकाबीच स्वामी रामदेव बाबा र आचार्य बालकृष्णले संयुक्त रुपमा सो कार्डको सुरुवात गरेका हुन् । यस कार्डबाट उपभोक्तले चाडपर्वको अवसरमा पतंजलीका सामानको खरिदमा विभिन्न नगद फिर्ता, बीमाका साथै अन्य थुप्रै सुविधा पाउनेछन् । यस्तै सुरुवाती ३ महिनाको लागि जारी शुल्कमा ५०५ छुट हुनेछ । सो कार्यक्रममा पतंजलीका प्रबन्ध निर्देशक आचार्य बालकृष्णले, उक्त कार्डबाट पतंजलीले आफ्ना ग्राहकला