काठमाडौं, १५ कात्तिक: प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको आचरणमाथि उठेको प्रश्नले अवरुद्ध सर्वोच्च अदालतका इजलास आजबाट सञ्चालनमा आएका छन् । प्रधानन्यायाधीश जबराको कार्यशैली र आचरणमाथि सार्वजनिक प्रश्न उठेको भन्दै ८ कात्तिकबाट न्यायाधीशहरूले इजलास बहिष्कार गरेका थिए । १४ कात्तिकबाट नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनको ब्यानरमा कानुन व्यवसायीले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आन्दोलन नै थालेका […]