काठमाडौँ : ‘राज्यले आजदेखि अस्थायी प्रवृत्तिको शिक्षकको अन्य गर्दिनुस्, त्यसका लागि कि हामीलाई व्यवस्थापन गरिदिनुस्, कि त जागिरबाट निकाल्दिनुस्, कि त हाम्रो हत्या गरिदिनुस्, कि बाँच्ने अधिकार दिनुस्’, यो आक्रोश हो राहत शिक्षक कुमार बजगाईंको।उनी शिक्षण पेसामा लागेको २० वर्ष भइसक्यो तर राज्यले स्थायी बन्ने बाटो कहिल्यै खोलिदिएन। व्यवस्थापन गर्नुको साटो विस्थापित गर्नेतर्फ लाग्यो सरकार। त्यसो त ती भोगेका पीडा शुक्रबार शिक्षा, स्वास्थ्य तथा सू