राष्ट्रिय नाचघर 'साङ्गीतिक गजल गुञ्जन', प्रवेश निशुल्क
नेपाल गजल प्रतिष्ठानले यही चैत १७ गते 'साझ्गीतिक गजल गुञ्जन' गर्ने भएको छ । राष्ट्रिय नाचघर, जमलको मुख्य प्रेक्षालयमा गरिने उक्त कार्यक्रममा आधा दर्जन गजलहरू स्थापित र नवपुस्ताका गायक/गायिकाले प्रस्तुत गर्ने छन् ।
काठमाडौं : नेपाली गजलको विकास र विस्तारका लागि स्थापित नेपाल गजल प्रतिष्ठानले यही चैत १७ गते 'साङ्गीतिक गजल गुञ्जन' गर्ने भएको छ।राष्ट्रिय नाचघर, जमलको मुख्य प्रेक्षालयमा गरिने उक्त कार्यक्रममा आधा दर्जन गजलहरू स्थापित र नवपुस्ताका गायक/गायिकाले प्रस्तुत गर्ने छन्।प्रतिष्ठानले जनाएअनुसार उक्त कार्यक्रमले नेपाली गजललाई गायनमा ल्याउन सहयोग पुग्ने छ। प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठ भन्छन्, 'नेपालमा गजल भनेर लेख्न थालिएको सवा सय वर्ष नाघेको छ। गजलका नाममा अनेक प्रयोग भइसकेका छन् तर
काठमाडौं– आदिगजलकार मोतीराम भट्टको १५८औँ जन्मजयन्तीको सन्दर्भमा नेपाल गजल प्रतिष्ठानले यस वर्ष असोज ६ गते शनिबारका दिन राष्ट्रिय नाचघरको मिनी प्रेक्षालयमा गजल मुशायरा कार्यक्रमको आयोजना गरेको छ । यस मुशायरामा आदिगजलकार मोतीराम भट्टीप्रति श्रद्धा सुमन अभिव्यक्त गर्दै ३ जना चर्चित युवा गजलकारहरूले आआफ्ना गजलहरू तरुन्नम शैलीमा प्रस्तुत गर्नेछन् । कार्यक्रममा तनहुँका गजलकार अन्जान यात्री, धादिङकी […]
नेपाल गजल प्रतिष्ठानको आयोजनामा गजल मुशायरा एवं पुस्तक विमोचन कार्यक्रम सम्पन्न भएको छ। शनिबार जमलस्थित राष्ट्रिय नाचघरमा प्रतिष्ठानले गजल मुशायरा एवं पुस्तक विमोचन कार्यक्रम गरेको हो।
कार्यक्रममा गजल विधाका अथक साधकत्रय...
गोकर्णेश्वर नगरपालिकाले आयोजनाम गरेको राष्ट्रिय प्रतियोगितात्मक गजल महोत्सवमा दैलेखका दीपिन सिजापति प्रथम भएका छन् । शनिबार आरुबारीमा सम्पन्न प्रतियोगितामा लमजुङकी मुना बोहरा द्वितीय र लमजुङकै प्रज्वल अधिकारी तृतीय भएका छन् ।
त्यस्तै, भिजन...
पोखरा । ‘गजल प्रतिभा पुरस्कार २०७९’ युवा गजलकार जय गौडेललाई प्रदान गरिने भएको छ । गजल सन्ध्या, पोखराद्वारा सञ्चालित पुरस्कारको राशि १५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ । गजल सन्ध्याका पूर्वअध्यक्ष दीपक समीपको संयोजकत्वमा पूर्वअध्यक्षद्वय रुपीन्द्र प्रभावी र कपिल शर्मा सदस्य तथा अध्यक्ष वसन्त विनोद र सचिव त्रुपक पदेन सदस्य रहेको प्रतिभा छनोट […]
The post गौडेललाई ‘गजल प्रतिभा’ पुरस्कार appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.
२६ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा राष्ट्रिय युवा परिषदले आयोजना गरेको सन्देशमुलक नेपाली गजल, टिकटक र युट्युब भिडियो प्रतियोगिताको नतिजा सार्वजनिक भएको छ । परिषदले बुधबार सार्वजनिक गरेको नतिजा अनुसार गजल प्रतियोगितामा डोटीका समीर ओझा पहिलो, खोटाङका विक्रम चेतनशील राई दोस्रो र कास्कीका संयोग बस्याल तेस्रो भएका छन् । झापाकी सरु आचार्य (दुलाल)ले […]
काठमाडौं : अन्तर्राष्ट्रिय युवा दिवस (१२ अगस्ट)को अवसरमा राष्ट्रिय युवा परिषद्को आयोजना तथा अन्तर्राष्ट्रिय नेपाली गजल मञ्च र अनाममण्डलीको सहकार्यमा १ लाख रुपैयाँ राशिको नेपाली गजल प्रतियोगिता आयोजना गरिएको छ।परिषदले जानकारी दिएअनुसार विश्वभर रहेका नेपाली गजल लेखिरहेका स्रष्टाहरू प्रतियोगितामा सहभागी हुन सक्नेछन्। परिषदकी सङ्घसंस्था समन्वय प्रमुख चन्द्रा थापाका अनुसार हरेक वर्ष परिषदले अन्तर्राष्ट्रिय युवा दिवस सप्ताहव्यापी रूपमा मनाउँदै आएको छ।यस वर्ष पनि युवा लक्षित विभिन्न सिर्जनात्मक क
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय युवा परिषद् भक्तपुरले गजल प्रतियोगिता गर्ने भएको छ । अनाम मण्डली र अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चको सहकार्यमा हुन लागेको प्रतियोगिताका लागि साउन २० सम्म रचना पठाउन भनिएको छ । गजल प्रतियोगितामा प्रथमलाई ४० हजार, द्वितीयलाई ३० हजार, तृतीयलाई २० हजार तथा सान्त्वनालाई १० हजार रुपैयाँ पुरस्कार दिइने आयोजकले जनाएको छ ।