आज असोज २४ गते सोमबार । तद्नुसार अक्टुबर महिनाको १० तारिक २०२२ । कार्तिककृष्ण पक्ष प्रतिपदा, बालव करण, रेवती नक्षत्र, ब्याघात योग, चन्द्रमा मीन राशिमा रहेको छ । आज विहान सूर्योदय ६ः०० बजे र सूर्यास्त ५ः४१ मा हुनेछ । आजको देवता बायु र ग्रहदेव शुक्र रहेको छ । सोमबारको दिन शिवालय यात्रा गर्नु उत्तम हुनेछ […]