आज असोज २५ मंगलबार । तद्नुसार अक्टोबर महिनाको ११ तारिक २०२२ । कार्तिककृष्णपक्ष द्धितीया, तैतिल करण, अश्विनी नक्षत्र, हर्षण योग, चन्द्रमा मेष राशिमा रहेको छ । आज विहान सूर्योदय ६ः०९ मिनेटमा र सूर्यास्त ५ः४० मा हुनेछ । आज ११ः२८ देखि १२ः१४ सम्मको समय अभिजित मुहूर्त रहेको छ । यो समयमा कुनै पनि शुभकार्य गर्न सकिन्छ […]