राजमार्गमा पहिरो झर्‍याे, यातायात सेवा प्रभावित

दाङ-पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ। दाङ र कपिलवस्तुकाे सीमानामा पहिराे गएपछि राजमार्ग अवरुद्ध भएको हाे। अहिले पहिराे हटाउने काम भइरहेकाे र एकतर्फी राजमार्ग खुलेकाे इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ। चोरखोला नजिक पहिराे झरेकाे हाे। बिहान ४ बजेबाट आवागमन प्रभावित भएको हाे।

सम्बन्धित सामग्री

पहिरोले बेनी-जोमसोम सडकमा यातायात सेवा प्रभावित

म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका विभिन्न ठाउँमा वर्षात्सँगै पहिरो खस्न थालेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा यातायात सेवा प्रभावित बनेको छ।

कतारी राजाको सवारीले काठमाडौंको यातायात सेवा प्रभावित (तस्वीरहरू)

१२ वैशाख, काठमाडौं । नेपाल भ्रमणमा रहेका कतारका राजा शेख तमिम बिन हमाद अल थानीको सवारीले गर्दा काठमाडौं उपत्यकाको यातायात सेवा प्रभावित बनेको छ । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुई दिने नेपाल भ्रमणमा रहेका कतारी राजाको …

भारतका किसान फेरि आन्दोलित, दिल्लीमा निषेधाज्ञा, यातायात सेवा प्रभावित

१ फागुन, काठमाडौं । भारतका किसानहरु फेरि आन्दोलित भएका छन् । विभिन्न प्रदेशबाट केन्द्रीय राजधानी दिल्ली प्रस्थान गरेका किसानहरुका कारण यातायात सेवा प्रभावित भएको छ । दिल्ली प्रशासनले पूरै प्रदेशभर निषेधाज्ञा जारी गरेको छ । यसअघि २०७७ सालमा पनि भारतका किसानहरु आन्दोलित भएका थिए । उनीहरुले किसान मार्च निकालेर दिल्ली पुगेर प्रदर्शन गर्दा जनजीवन प्रभावित […]

बन्दले यातायात सेवा प्रभावित

पहिचान आधारमा प्रदेशको नामांकन गर्नुपर्ने माग गर्दै संघर्षरत समूहले बुधबार पनि कोशीका केही जिल्लामा बन्द जारी राख्दा लामो तथा छोटो दूरीको यातायात सेवा प्रभावित भएको छ ।

सडक भासिँदा बागलुङ–बेनी सडकमा यातायात प्रभावित

बेनी नगरपालिका–१ को रइनेडाँडामा सडक भासिएपछि म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक बागलुङ–बेनी सडकमा यातायात सेवा प्रभावित बनेको छ।...

डडेल्धुरामा हिमपात : जनजीवन कष्टकर, यातायात सेवा प्रभावित

बदलिँदो मौसमका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा बिहीबार साँझदेखि परेको हिमपातले जनजीवन प्रभावित भएको छ । हिमपातका कारण तराई पहाड आवातजावत गर्ने सवारी साधन बीच बाटोमै अलपत्र परेका छन् । हिमपात जारी रहेकाले यातायात सञ्चालन गर्न कठिनाइ भइरहेको छ ।बिहीबारदेखि लगातारको हिमपातका कारण विभिन्न पहाडी राजमार्गहरुमा सयौँ यात्रु अलपत्र परेका छन् । मौसम बदली भई लगाातार भइरहेको हिमपातले जनजीवन कष्टकर हुनाका साथै यातायातका साधन बन्दले गर्दा यात्रु बीच बाटोमै अलपत्र परेका हुन् । हिमपातका कारण भीमदत्त राजमार्गक

विप्लव नेकपाको बन्दका कारण लुम्बिनीमा यातायात सेवा प्रभावित

बुटवल – पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको प्रभाव लुम्बिनीमा पनि परेको छ। लुम्बिनी प्रदेशको मुकाम बुटवलसहितका क्षेत्रमा सार्वजनिक सवारी, व्यापार व्यवसाय चलेका छैनन्। निजी दुईपांग्रे र चारपांग्रे गाडी फाटफुट चलेपनि सार्वजनिक सवारी चलेका छैनन्। मुख्य शहरमा बन्दकर्ताको उपस्थिति नरहेपनि बन्दको आंशिक प्रभाव देखिन्छ। कपिलवस्तुमा बन्द गराउन हिँडेका विप्लवका […]

विप्लव नेकपाको बन्दले यातायत सेवा प्रभावित (तस्बिरहरु)

काठमाडौँ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गरेको बन्दका कारण यातायात सेवा प्रभावित भएको छ । काठमाडौँ उपत्यकाका मुख्य क्षेत्रहरुमा नियमित भन्दा निकै कम सवारी साधान चलेका छन् । तर केही मात्रा टेम्पु, माइक्रो तथा ट्याक्सीसहितका सार्वजनिक सवारी साधान चलेका छन् । यस्तै निजी सवारी साधान पनि केही चलेका छन् । […]

विप्लवको बन्दले यातायात सेवा प्रभावित, जोरपाटी बौद्ध क्षेत्र यस्तो देखियो

काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज नेपाल बन्दको घोषणा गरेपछि यातायात सेवा प्रभावित भएको छ। काठमाडौं उपत्यकाको जोरपाटी बौद्ध क्षेत्रमा फट्टफुट्ट सवारी साधन चलेको देखिएको छ भने प्रहरी बाक्लो रुपमा खटाइएको छ। पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्ध विप्लव नेतृत्वको पार्टीले नेपाल बन्दको घोषणा गरेको हो।