विप्लवको बन्दले यात्रुलाई सास्ती : उपत्यकाको यातायात सेवा सामान्य प्रभावित, दृश्यमा कोटेश्वर क्षेत्र

काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज नेपाल बन्दको घोषणा गरेपछि यातायात सेवा प्रभावित भएको छ। काठमाडौं उपत्यकामा फट्टफुट्ट सवारी साधन चलेको देखिएको छ भने प्रहरी बाक्लो रुपमा खटाइएको छ। कोटेश्वर क्षेत्रमा सार्वजनिक सवारी चलेका छन्। पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्ध विप्लव नेतृत्वको पार्टीले नेपाल बन्दको घोषणा गरेको…

सम्बन्धित सामग्री

हिमपातले अवरुद्ध राजमार्ग नखुल्दा यात्रुलाई सास्ती

डोटी । बिहीबारदेखिको बाक्लो हिमपातका कारण अवरुद्ध भएका भिमदत्त राजमार्ग तथा पहलमानसिंह स्वार राजमार्ग सञ्चालन हुन नसक्दा यात्रुलाई सास्ती भएको छ ।  सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जेड्ने भीमदत्त राजमार्गका विभिन्न ठाउँमा बाक्लो हिमपात भएका कारण सञ्चालन गर्न नसकिँदा यहाँको यातायात सेवा दुई दिनदेखि ठप्प भएको छ । उता डोटीको सिलगढीदेखि अछामको...

हिमपातले दुई दिनदेखि अवरुद्ध राजमार्ग नखुल्दा यात्रुलाई सास्ती

डोटी - बिहीवारदेखिको बाक्लो हिमपातका कारण अवरुद्ध भएकाे भीमदत्त राजमार्ग तथा पहलमानसिंह स्वाँर राजमार्ग अझै सञ्चालनमा नआउँदा यात्रुले सास्ती खेप्नु परेकाे छ ।  सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जाेड्ने भीमदत्त राजमार्गका विभिन्न ठाउँमा बाक्लो हिमपात भएकाे कारण सञ्चालन हुन नसक्दा यातायात सेवा दुई दिनदेखि ठप्प भएको छ । डोटीको सिलुगढीदेखि अछामको साँफेबगर जोड्ने पहलमानसिंह स्वाँर राजमार्गको चौखुट्टेमा परेको हिउँ पन्छाए पनि राजमार्गमा ठूलो ढुङ्गा खस्दा गाडी चल्न नसकेको जिल्ला प्रहरी क...