राजमतीले आँसु चुहाउँदै भनिन्–उहाँको एउटै मात्र आँखा थियो। म दुर्घटनामा परेर दुइटै आँखा गुमाएपछि मैले थाहा नपाउने गरी त्यो पनि मलाई दिनुभएको हो। मेरो वास्तविकता यही हो। मेरो एउटा आँखा छैन र अर्को आँखा पनि मेरो होइन। मेरो दोस्रो आँखा मेरा पति हुनुहुन्छ।...