नियमित खोप लगाउन छुटेका बालबालिकालाई विद्यालयमा खोज्दै सरकार

काठमाडौँ : नेपालमा बालबालिकामा लगाइने नियमित खोपको कभरेज घटेपछि सरकारले खोप नलगाएका बालबालिकालाई खोज्न विद्यालयस्तरमै कार्यक्रम लैजाने भएको छ।नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले १५ महिनासम्मका बालबालिकामा लगाउनुपर्ने क्षयरोगविरुद्ध बी.सी.जी. खोप डी.पी.टी. हेप/ बि-हिब पोलियोको खोप दादुरा-रुबेला जस्ता लगाउनैपर्ने  खोप विगत पाँच वर्षमा ४ प्रतिशत बालबालिकालाई नलगाइएको पाइएको देखाएको थियो।यसरी कुनै पनि खोप नलगाउने बालबालिकाको संख्या धेरै रहेको पाइएपछि खोप लगाउन छुटेका तिनै

सम्बन्धित सामग्री

बालबालिकालाई नियमित खोप लगाउन छुट्ला नि !

काठमाण्डाै - कोरोना महामारीको जोखिम कम भएको छैन । कोरोना नियन्त्रण गर्ने सबैभन्दा प्रभावकारी माध्यम जनस्वास्थ्यका मापदण्डको पालना  गर्नु र कोरोनाको खोप लगाउनु भएको विज्ञले बताउँदै आएका छन् । तर पछिल्लो समय सरकार र सम्बन्धित निकायको ध्यान कोरोनाको खोपतर्फमात्रै केन्द्रित हुँदा बालबालिकाको नियमित खोप सेवा भने प्रभावित भएको छ ।   बालबालिकाको खोप सेवाका लागि आवश्यक स्वास्थ्यकर्मी, स्वास्थ्यस्वयंसेविका, खोप केन्द्र, खोप ढुवानी गर्ने साधन अहिले कोरोनाको खोप अभियानका लागि पनि प्रयोग भइरहेका छन् । कोरोना र नियमित गरी दुई...