पिसिआर परिक्षण घटाइएको छैन : प्रवक्ता

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले संक्रमित व्यक्ति नै परिक्षण गर्न नआएकोले परीक्षण कम भएको बताएका छन् । निषेधाज्ञाको कारणले संक्रमित परिक्षण केन्द्रसम्म आउन नसकेको हुनसक्ने पनि उनले बताए । तर सरकारले पिसिआर परिक्षण भने घटाएको छैन । एन्टीजेन परिक्षणको लागि ७७ वटा जिल्लामा पुगिसकेको पौडेलले बताए ।

सम्बन्धित सामग्री

अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसलाई कोरोना संक्रमण

काठमाडौं । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलाई कोरोना संक्रमण भएको छ । ह्यारिसकी प्रवक्ता क्रिस्टिन एलेनले मंगलबार एक वक्तव्य जारी गर्दै ह्यारिसलाई कोरोना संक्रमण भएको जानाकारी गराएकी हुन् । क्रिस्टिनले ह्यारिसलाई कुनै पनि किसिमको लक्षण नदेखिएको भएता पनि र्‍यापिड र पिसिआर परिक्षण गर्दा उनमा संक्रमण देखिएको र हाल उनी निजी निवासमामै आइसोलेसनमा बसेको जानाकारी गराएकी छिन् […]

काेराेना परीक्षण गर्ने चार प्रयाेगशाललाई स्पष्टीकरण

कोरोना भाईरस (कोभिड–१९) परिक्षण गर्ने चार नीजि प्रयोगशालालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टे स्पष्टीकरण सोधेको छ । मन्त्रालयले तोकिएको समयसम्म परीक्षण गरिएका नमूना भण्डारण गरी राख्नैपर्ने व्यवस्थाको पालना नगरेको भन्दै ती प्रयोगशालाहरुलाई स्पष्टीकरण सोधेको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पिसिआर परिक्षण गरिएका नमुना भण्डारण गरिएका नमुना राख्नैपर्ने भए पनि ती कम्पनीले नमुना भण्डारण नगरेको जानकारी दिनुभयो ।

हालसम्मकै धेरै १८ हजार बढी पिसिआर परीक्षण

काठमाडौं : नेपालमा हालसम्मकै धेरै  पिसिआर परीक्षण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित  कोरोना भाइरस (कोभिड १९) प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्ववर गौतमले आज गत २४ घन्टामा देशभर १८ हजार ४ सय ७३ जनाको पिसिआर परिक्षण गरिएको बताए। यस्तै, गत २४ घन्टामा गरिएको  ...

नेपालमा पहिलो पटक १० हजार सात सयको पिसिआर परीक्षण

काठमाडौं : नेपालमा पहिलो पटक एकै दिन सबैभन्दा धेरैको कोरोना परीक्षण भएको छ। सरकारले पछिल्लो २४ घण्टामा पहिलो पटक १० हजारभन्दा धेरैको पिसिआर परिक्षण गरेको हो। २४ घन्टायता १० हजार सात सय ६८ जनाको पिसिआर परीक्षण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्‍वर गौतमले नियमित प्रेस ब्रिफिङ जानकारी दिए।...

सार्वजनिक स्वास्थ्य संस्थाले स:शुल्क पिसिआर परीक्षण गर्न पाउने

काठमाडौं- सरकारले सार्वजनिक स्वास्थ्य संस्थाबाट स:शूल्क आरडिटी र पिसिआर परिक्षण गर्न दिने नीतिगत निर्णय गरेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले राष्ट्रिय...