हनुमानढोका दरबार क्षेत्रका निर्माण सामग्री हटाउन मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले हनुमानढोका दरबार क्षेत्रका निर्माण सामग्री हटाउन निर्देशन दिएका छन् । आज हनुमानढोका दरबार क्षेत्रको अनुगमन गर्दै उनले यस्तो निर्देशन दिएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । त्यस क्षेत्रमा यत्रतत्र राखिएका इँटा, जस्ताको छाप्रो र अन्य संरचनाका कारण आन्तरिक तथा बाह्य पर्यटकलाई आवगमनदेखि सम्पदा क्षेत्र अवलोकनमा समेत […]

सम्बन्धित सामग्री

बसन्तपुरमा छरपस्ट निर्माण सामग्री हटाउन मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले हनुमानढोका दरबार क्षेत्रमा छरपस्ट रहेकानिर्माण सामग्री तत्काल हटाउन निर्देशन दिएका छन्। यत्रतत्र राखिएका इँटा, जस्ताको छाप्रोर अन्य संरचनाका कारण आन्तरिक तथा बाह्य पर्यटकलाई आवगमनदेखि सम्पदा क्षेत्र अवलोकनमा समेत वाधा पुगेकोले त्यस्ता सामाग्रीहरु तत्काल हटाउन मन्त्री श्रेष्ठले निर्देशन दिएका हुन्। इन्द्रजात्राको तयारीबारे बुझ्न मगलबार हनुमानढोका दरबार क्षेत्र […]