शाहरुख खानलाई मुम्बई विमानस्थलमा नियन्त्रणमा लिएर सोधपुछ

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानलाई मुम्बई विमानस्थलमा भन्सार विभागले नियन्त्रणमा लिएर सोधपुछ गरेको छ । विमानस्थलमा तैनाथ एयर इन्टिलिजेन्स युनिट (एआईयू)को सूत्रका अनुसार शुक्रबार राती शाहरुख शारजाहबाट भारत फर्कँदै थिए । उनको साथमा महंगो घडी र त्यसको कभर समेत थियो जसको मूल्य १८ लाख भारु बताइएको छ । यो घडीको लागि शाहरुखले ६ लाख […]

सम्बन्धित सामग्री

शाहरूख खानलाई किन राखियो एक घण्टा हिरासतमा?

बलिउड अभिनेता शाहरुख खानलाई मुम्बई विमानस्थलमा भन्सार विभागले नियन्त्रणमा लिएर सोधपुछ गरेको छ । विमानस्थलमा तैनाथ एयर इन्टिलिजेन्स युनिट (एआईयू) को सूत्रका अनुसार शुक्रबार राती शाहरुख शारजाहबाट भारत फर्कँदै थिए । उनको साथमा ...

कमाल आर खान पक्राउ

अभिनेता तथा चलचित्रका समीक्षक कमाल राशिद खानलाई मुम्बई प्रहरीले पक्राउ गरेको छ । सन् २०२० को एक विवादित ट्वीटका कारण उनलाई पक्राउ गरिएको बताइएको छ । उनलाई मंगलबार बोरीवली अदालतमा पेस गरिनेछ । उनलाई मुम्बई विमानस्थलमा हिरासतमा लिइएको थियो । त्यहाँ सोधपुछ पछि उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।मुन्ना पाण्डे बेरोजगार, देशद्रोही र एक भिलेनजस्ता चलचित्रमा देखिएका खान सिलेब्रिटीमाथि गर्ने ट्वीट र चलचित्रको आलोचनाका कारण विवादमा आउने गरेका छन् । सन् २०२० मा ऋषि कपुर र इरफानखानविरुद्ध गर

गुजरात फाइल्स लेख्ने पत्रकार राना अय्युबलाई विदेश जान रोकियो

‘गुजरात फाइल्स’ किताब लेखेकी भारतीय पत्रकार राना अय्युबलाई विदेश जान रोक लगाइएको छ ।रानालाई मुम्बई विमानस्थलका अधिकारीले विदेश जान रोकेको छन्रानाविरुद्ध प्रवर्तन निर्देशनालय (इडी) ले एउटा लुक आउट सर्कुलर जारी गरेको छ जसका कारण उनलाई विदेश जान रोकियो ।केन्द्रीय जाँच एजेन्सी अय्युबविरुद्ध मनी लन्ड्रिङको एक मामिलामा उनीसँग सोधपुछ गर्न चाहन्छ ।राना लण्डनका लागि उडान भर्न मुम्बई विमानस्थल पुगेकी थिइन् तर इमिग्रेशन अधिकारीले उनलाई रोके । यसलगत्तै इडीको एउटा समूहले उनीमाथि विमानस्थलमा

विदेश जान लागेकी ज्याकलिनलाई मुम्बई विमानस्थलमा रोकियो

बलिउड नायिका ज्याकलिन फर्नान्डिजलाई आइतबार बेलुका मुम्बई विमानस्थलमा विदेश जानबाट रोकिएको छ । उनी सलमान खानको ‘द ब्याङ्ग’ टुरका लागि साउदी अरबको रियाद जाँदै थिइन् । ज्याकलिन फर्नान्डिससँग २ सय करोडको मनी लन्ड्रिङ मुद्दामा सोधपुछ चलिरहेको छ । यो मुद्दा धोका दिएको आरोपमा फसेका सुकेश चन्द्रशेखरसँग जोडिएको छ ।यसै सिलसिलामा उनलाई विमानस्थलमा रोकिएको हो । घटनाको अनुसन्धान गरिरहेका इन्फोर्समेन्ट डायरेक्टोरेट (इडी) को तर्फबाट ज्याकलिनविरुद्ध लुकआउट सर्कुलर जारी गरिएको छ । यो मामिलामा इ