सहायक वन अधिकृतमाथि मोसो दल्नेलाई कारबाही गर्न माग

१८ माघ, धनगढी । कर्मचारीका विभिन्न संघ संगठनले कैलालीको पचमुडिया सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत विश्वराज पण्डितमाथि मोसो दल्ने विप्लव समूहका कार्यकर्तालाई कारबाही गर्न माग गरेका छन् । विभिन्न नौवटा कर्मचारी ट्रेड युनियन, संगठन तथा वन प्राविधिक संघले संयुक्त रुपमा कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापालाई ज्ञापन पत्र बुझाउँदै दोषीलाई कारबाहीको दायरामा ल्याउन […]

सम्बन्धित सामग्री