अमेरिकी माझ लोकप्रिय बन्दै दसैँको टीका र जमरा

ओहायो– नेपाली युवा, विद्यार्थी तथा व्यवसायीको अग्रसरतामा अमेरिकाका विभिन्न राज्यमा गैरहिन्दु अमेरिकी नागरिकले दसैँको टीका तथा जमरा लगाएर सद्भाव साटासाट गरेका छन् ।  प्रवासमा रहेका नेपालीहरूले सामाजिक सद्भाव तथा एकताको पर्वका रुपमा दसैँलाई विश्वव्यापी बनाइरहेको बेला अमेरिकाको चर्चित हेल्थ केयर अर्गनाइजेसन केयर सोर्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत Erhardt Preitauer सहित उक्त कम्पनीमा आवद्ध ७० जना […]

सम्बन्धित सामग्री

बाला त्रिपुरासुन्दरीको पूजापछि मात्र त्रिपुराकोटमा दसैँको टीका

नेपालभर ज्योतिषको साइतअनुसार टीका जमरा लगाउने गरिए पनि त्रिपुराकोटमा भने परापूर्वकालदेखि आफ्नै साइतअनुसार दसैँको टीका लगाउने प्रचलन छ।

राष्ट्रपति पौडेलद्वारा ९१ वर्षीया भाउजूबाट टीका ग्रहण

राष्ट्रपति रामचन्द्र पौडेलले ९१ वर्षीया भाउजू विष्णुमाया पौडेलबाट दसैँको टीका, जमरा, प्रसाद र आशिर्वाद ग्रहण गर्नुभएको छ । साथै गुरु पुरोहितबाट पनि दसैँको दीका, जमरा, प्रसाद ग्रहण गर्नुभयो । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा मंगलबार राष्ट्रपति पौडेलले दसैँको शुभ साइत ११ बजेर २ मिनेटमा टीका प्रसाद ग्रहण गर्नुभएको हो । आफू टीका ग्रहण गरेपछि उहाँले परिवारका …

विधिपूर्वक देवी विसर्जन गरि दसैँको टीका जमरा लगाइँदै

काठमाडौँ – नवरात्रको नौ दिनसम्म विधिपूर्वक नवदुर्गाको पूजा आराधना गरिएको दसैँ घर वा पूजा कोठामा आज विजयादशमीका दिन बिहान देवी विसर्जन गरी उत्तम साइतमा टीका लगाउन थालिएको छ । बिहान ११ बजेर ५१ मिनेटको साइतमा टीका लगाउन थालिएको हो । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसाद ग्रहण गर्नुअघि विधिपूर्वक नौ दिनसम्म नवदुर्गाको आह्वान […]

शान्ति र समृद्धिको प्रतिक दसैँको टीका जमरा

काठमाडौँ : आज टीका, दसैंंको मुख्य दिन । परिवारका ज्येष्ठ सदस्यवाट टीका जमरा र आशीर्वाद लिनु दसैंको मुख्य विशेषता मानिन्छ । सामान्यतया, वर्षभरि विभिन्न कामले देश विदेशमा रहे पनि दसैंमा भने घरमा भेला भई मिठो परिकार खाने र आशीर्वाद आदानप्रदान गर्ने गरिन्छ । गाउँमा आफन्तजनको बाक्लो उपस्थिति भइसकेको छ । कोशेली लिएर आफन्तकोमा जानेको पनि […]

दुर्गा पक्षको अन्तिम दिन, दसैँको टीका र जमरा लगाउने क्रम जारी

वैदिक सनातन हिन्दू धर्मावलम्बीले नवदुर्गा भवानीको प्रसादस्वरुप मान्यजनबाट रातो टीका र समृद्धिको प्रतीक जमरा लगाउने क्रम आज बडादसैँको अन्तिम दिन पनि जारी छ ।आश्विन शुक्ल दशमीअर्थात् विजयादशमीदेखि सुरु भएको यो क्रम आश्विन शुक्ल पूर्णिमाअर्थात् कोजाग्रत पूर्णिमाका दिन सबै (अखिल) बलि पूर्ति नभएसम्म जारी रहन्छ । कोजाग्रत पूर्णिमाका अवसरमा आजसम्म नवदुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । आज बेलुकी अखिल बलिपूर्ति नभएसम्म देवीको प्रसाद लगाउनु शास्त्

दुर्गा पक्षको अन्तिम दिन, दसैँको टीका र जमरा लगाउने क्रम जारी

वैदिक सनातन हिन्दू धर्मावलम्बीले नवदुर्गा भवानीको प्रसादस्वरुप मान्यजनबाट रातो टीका र समृद्धिको प्रतीक जमरा लगाउने क्रम आज बडादसैँको अन्तिम दिन पनि जारी छ । आश्विन शुक्ल दशमीअर्थात् विजयादशमीदेखि सुरु भएको यो...

काठमाडौँमा चहलपहल बढ्यो, तस्बिरमा हेर्नुहाेस्

बडादसैँ (विजयादशमी) मा सुनसान प्रायः बनेको काठमाडौँमा दसैँको टीकासँगै चहलपहल बढेको छ । दसैँको टीकाको दोस्रो दिन आज पनि आफन्त तथा मान्यजनबाट टीका र जमरा लगाई आशीर्वाद लिने क्रम जारी रहेको छ । विजयादशमीको टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म दसैँको टीका लगाउने चलन छ । काठमाडौँ उपत्यकामा पनि दसैँको टीका लगाउन आफन्त तथा मान्यजनकहाँ पुग्ने सर्वसाधरणको आवतजावत बाक्लो रुपमा देखिएको छ । यो पटकको दसैँमा विगतका वर्षभन्दा केही बढी सङ्ख्यामा सवारी साधन सञ्चालन भएकाले पनि सर्वसाधरणलाई राहत भएको छ

माल्दिभ्समा नेपाली फुटबलको दसैँ, ढाका टोपीमा सजिए अल्मुताइरी (फोटोहरु)

साफ च्याम्पियनसीपमा भाग लिन माल्दिभ्समा पुगेको नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्यहरुले दसैँ मनाएका छन् । टोलीका सदस्यहरुले एक आपसमा टीका र जमरा लगाएर दसैँ मनाएका हुन् । फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले समेत दसैँको टीका ग्रहण गरेका छन् । ढाका टोपीमा सजिएर अल्मुताइरीले दसैँको टीका लगाएको तस्बिर एन्फाले सार्वजनिक गरेको छ । उनले केही दिनअघि मात्र राजीनामा दिइसकेको बताउँदै प्रतियोगिता सकिएपछि नेपाल नफर्कने घोषणा गरेका थिए ।अल्मुताइरीको नेतृत्वमा नेपाल पहिलोपटक साफ च्याम्पियन

डोल्पाको त्रिपुराकोटमा आफ्नै चलन, आज रातिदेखि मात्र टीका लगाइने

देशभर साइतअनुसार अधिकांश नेपालीले दशैंको टीका जमरा लगाइसक्दा डोल्पामा भने आज रातिदेखि मात्र टीका लगाइँदैछ। डोल्पामा आफ्नै साइतअनुसार दशैँको टीका जमरा लगाउने चलन छ। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने त्रिपुराकोटमा परापूर्वकालदेखि...

सञ्चारमन्त्री र श्रममन्त्रीबाट टीका ग्रहण

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र श्रममन्त्री कृष्णकुमार श्रेष्ठले विजयादशमीको टीका ग्रहण गरेका छन्। सञ्चारमन्त्री कार्कीले  आमा अम्बिकादेबी कार्कीबाट टीका र जमरा ग्रहण गरेका हुन्। पुल्चोकस्थित मन्त्री निवासमा आज बिहान १० बजेर २ मिनेटको शुभसाइतमा सञ्चारमन्त्री कार्कीले टीका, जमरा र प्रसाद ग्रहण गरेका हुन्। सञ्चारमन्त्रीले परिवारका सदस्य र आफन्तजनमाझ दसैँको टीका लगाएको […]