काठमाडौँ – नवरात्रको नौ दिनसम्म विधिपूर्वक नवदुर्गाको पूजा आराधना गरिएको दसैँ घर वा पूजा कोठामा आज विजयादशमीका दिन बिहान देवी विसर्जन गरी उत्तम साइतमा टीका लगाउन थालिएको छ । बिहान ११ बजेर ५१ मिनेटको साइतमा टीका लगाउन थालिएको हो । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसाद ग्रहण गर्नुअघि विधिपूर्वक नौ दिनसम्म नवदुर्गाको आह्वान […]