घुस लिएको आरोपमा इन्जिनियरसहित दुईजना पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषामा पर्खाल लगाए बापत रकम भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस लिने दुई जनालाई नियन्त्रणमा लिएको छ ।

सम्बन्धित सामग्री

बन्द सीमाबाट नेपाल प्रवेश गराउने भन्दै भारतीय पर्यटकबाट घुस लिने दुईजना पक्राउ

बुटवल – कोभिड महामारीका कारण बन्द रहेको सीमाबाट नेपाल प्रवेश गराउने भन्दै भारतीय पर्यटकसँग घुस लिने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पशुपतिनाथ मन्दिर दर्शनका लागि भारतबाट आएका पर्यटकसँग सीमा पार गराउने नाममा घुस लिएको आरोपमा बेलहिया स्थित गुजरात ट्राभलको कर्मचारी र इलाका प्रहरी कार्यालयमा कार्यरत हबलदारलाई नियन्त्रणमा लिएको हो। गुजरात ट्राभल्स मार्फत आइतबार भारतबाट […]

कर अधिकृतसहित दुईजना डेढ लाख घुससहित पक्राउ

सेवाग्राहीसँग डेढ लाख घुस लिएको आरोपमा आन्तरिक राजस्व कार्यालयका कर अधिकृतसहित दुईजना पक्राउ परेका छन्

घुस लिएको आरोपमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित दुईजना पक्राउ

१३ फागुन, बुटवल । ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर)सहित दुई जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प गैडहवा–३ लोण्डिहवा रूपन्देहीका कार्यालय प्रमुख …