रुसी विपक्षी नेता नाभाल्नीको अपिल अदालतद्वारा खारेज
रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीले जेल सजायविरुद्ध गरेको अपिललाई रूसको एक अदालतले शनिबार खारेज गरिदिएको छ । नाभाल्नीलाई सन् २०१४ मा जेल सजायको क्रममा नियम उल्लङ्घन गरेको आरोप लागेको छ ।
काठमाडौं । म्यानमारको अदालतले भ्रष्टाचारविरुद्धको अभियोगमा सुनाइएको सजायबारे पुन विचार गर्न नेतृ आङ साङ सुकीले गरेको अपिल अस्वीकार गरेको छ । भ्रष्टाचारको आरोपमा गत साता सुनाइएको पाँच वर्षको सजायविरुद्धमा सुकीले अपिल गर्नुभएको थियो । अदालतले सुकीलाई नगद र सुनको घुस स्वीकार गरेकोमा दोषी ठहर गर्दै गत हप्ता उहाँलाई पाँच वर्षको जेल सजाय सुनाएको थियो । […]
म्यानमारको सैन्य प्रशासनसँग वफादार अदालतले भ्रष्टाचारविरुद्धको अभियोगमा आफूलाई सुनाइएको सजायबारे पुनर्विचार गर्न नेत्री आङ सान सुकीले गरेको अपीललाई बुधबार अस्वीकार गरेको छ । गत हप्ता सुनाइएको भ्रष्टाचारको आरोपमा पाँच वर्षको सजायको विरुद्धमा सैनिक बलमा पदच्युत गरिएकी नेत्री आङ सान सुकीले अपिल गरेकी थिइन् । उक्त फैसलाको विरुद्ध सुकीको कानुनी टोलीले दायर गरेको अपीलमा नोबेल पुरस्कार विजेता नेत्री सुकीलाई नगद र सुनको घुस स्वीकार गरेकोमा दोषी ठहर गर्दै गत हप्ता उनलाई पाँच वर्षको जेल सजाय सुनाएको
एजेन्सी । रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीले जेल सजायविरुद्ध गरेको अपिललाई रूसको एक अदालतले शनिबार खारेज गरिदिएको छ । नाभाल्नीलाई सन् २०१४ मा जेल सजायको क्रममा नियम उल्लङ्घन गरेको आरोप लागेको छ ।नाभाल्नी रूसी नेता भ्लादिमिर पुटिनका कट्टर आलोचक हुन् । उनीमाथि पुटिन सरकारले राजनीतिक प्रतिशोधका कारण पटक पटक दुःख दिने गरेको नाभाल्नी पक्षधर समूहको दावी रहँदै आएको छ । घातक विष खुवाइएपछि बिरामी परेका नाभाल्नी जर्मनीमा उपचार गराई करिब पाँच महिनापछि गत महिना रूस फर्किएका थिए ।रुस फर्केलगत्तै नाभाल्नीला