प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रम सार्वजनिक

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जालमार्फत् निर्वाचन कार्यक्रम सार्वजनिक गरेका हुन् ।  सार्वजनिक गरिएको कार्यक्रमअनुसार...

सम्बन्धित सामग्री

व्यवस्थापन संघको प्रबन्ध समितिको निर्वाचन कार्यक्रम सार्वजनिक

निर्वाचन समितिका तर्फबाट मुख्य निर्वाचन अधिकृत गुणराज भट्टले निर्वाचन कार्यक्रमसहितको तालिका सार्वजनिक गरेका हुन्।...

सभामुखको निर्वाचन कार्यक्रम सार्वजनिक

काठमाडौं : संघीय संसद सचिवालयले प्रतिनिधिसभाको सभामुख चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ। पुस ५ गते बिहीबार बिहान ११ बजे बस्ने बैठकमा सभामुखको निर्वाचन हुँदैछ। त्यसका लागि निर्वाचन कार्यक्रम सचिवालयले मंगलबार सार्वजनिक गरेको हो।जसअनुसार बुधबार उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ। बुधबार दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ।  उम्मेदवारको सूची बुधबारै अपरान्ह सवा ४ बजे प्रकाशन गर्ने सचिवालयको कार्यतालिका छ। सत्ता गठबन्धनमा सभामुख एम

निर्वाचन आयोगद्वारा निर्वाचन कार्यक्रम सार्वजनिक

काठमाडौं।समानुपातिक प्रणालीतर्फको बन्दसूचीमा संशोधन हुँदै छ।निर्वाचन आयोगद्वारा निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ।हालसम्म काठमाडौं महानगरले १३५ अवैध संरचना भत्काएको छ।अर्घाखाँचीमा म्यादी प्रहरीको लिखित परीक्षा सम्पन्न भएको छ।हवाई टिकट नपाउँदा कर्णालीवासी नेपालगञ्जमा अलपत्र परेका छन्।

स्थानीय तह निर्वाचन कार्यक्रम सार्वजनिक, वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । आयोगले शुक्रबार आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो । जसअनुसार वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ । आयोगका अनुसार उजुरी दर्ता, त्यसमाथि जाँचबुझ लगायतको प्रक्रिया पूरा गरेर वैशाख १५ गने उम्मेदवारको नामामावली सार्वजनिक हुने तय गरिएको छ । उम्मेदवारले नाम फिर्ता लिन चाहे १६ गते फिर्ता लिन सकिनेछ भने त्यही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारहरूको अन्तिम ना

नेपाल बार एसोसिएसनको निर्वाचन कार्यक्रम सार्वजनिक

नेपाल बार एसोसिएसनको चैत १९ गते हुने चुनावका लागि निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ । चुनाव देशैभर एकसाथ हुने निर्वाचन समितिले जनाएको छ । चुनावबाट एक जना अध्यक्ष, ८ जना उपाध्यक्ष, १ जना कोषाध्यक्ष, एक जना महासचिव र १४ जना सदस्य निर्वाचित हुनेछन् । निर्वाचन समितिका अनुसार चुनावका लागि फागुन १० गते मतदाता नामावली प्रकाशन गरिनेछ भने नामावलीमा दावी विरोधको मिति फागुन १३ गतेलाई तोकिएको छ । यस्तै अन्तिम नामावली फागुन २० गते प्रकाशित हुँदा फागुन २३ मा उम्मेदवारी दर्ताको समय तोकिएको छ । फागु

यस्तो छ माओवादीको निर्वाचन कार्यक्रम

नेकपा माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले सार्वजनिक गरेको कार्यक्रम अनुसार आज उम्मेदवारहरुको मनोनयन पत्र दर्ता सूची प्रकाशन गर्ने र भोलि मतदान गर्ने कार्यतालिका रहेको छ ।प्रज्ञा भवनमा जारी आठौं महाधिवेसनको सातौं दिनमा मतदाता नामावली प्रकाशन गरेसँगै निर्वाचन कार्यक्रमको तालिका सार्वजनिक गरेको हो । अपरान्ह ४ बजेसम्म मतदाता उपर दावी बिरोधको समय, मतदाता नामावलीमा दावी बिरोधको सुचना ४ः१५ बजेसम्म, ४ः५० सम

एनआरएनद्वारा निर्वाचन कार्यक्रम सार्वजनिक

गैर आवासीय नपाली संघको निर्वाचन समितिको कार्यालयले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । गैरआवासीय नेपाली संघको १०औँ अन्तर्राष्ट्रिय महाधिवेशन एवं आसन्न निर्वाचन रोक्नका लागि परराष्ट्र मन्त्रलायले चालेको कदम विरुद्धको मुद्दामा अदालत पाटनले अन्तरिम आदेश दिँदै अदालतले मन्त्रालयका पत्रहरु तत्कालका लागि कार्यान्वयन नगर्न र नगराउन भनेपछि निर्वाचन समितिले निर्वाचनको कार्यतालिका प्रकाशन गरेको हो ।अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्षसहित ५३ जनाको निर्वाचन प्रयोजनका लागि निर्वाचन कार्यक्रम तय गरिएको

एमालेको निर्वाचन कार्यक्रम : उम्मेदवारी दर्ताका लागि एक घण्टा, भोलि मतदान

१३ मंसिर, चितवन । नेकपा एमालेको दशौं महाधिवेशनका लागि सहमतिको प्रयास चलिरहेका बेला निर्वाचन आयोगले निर्वाचन कार्यक्रम पनि सार्वजनिक गरेको छ । अध्यक्ष मण्डलले गरेको निर्णयअनुसार नै निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको प्रमुख डा. विजय सुब्बाले जानकारी दिए । निर्वाचन कार्यक्रमअनुसार केहीबेरमा मतदाता नामावली सार्वजनिक हुनेछ भने साति साढे ११ देखि साढे १२ बजेसम्म उम्मेदवारी दर्ताको […]