जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोजकुमार यादव अन्ततः विश्वासको मत लिन तयार भएका छन् । सत्ताबाट बाहिरिने निश्चित भएपछि उनले बिरामी परेको भन्दै विश्वासको कार्यसूची सार्न सभामुखलाई आग्रह गरेका थिए । तर, सभामुख रामचन्द्र मण्डलले उनको आग्रह अस्वीकार गरेर बैठक बोलाए । बैठकमा मुख्यमन्त्री र मन्त्रीहरू अनुपस्थित भएका छन् । त्यसपछि सभामुख मण्डलले १० मिनेटका लागि […]