जनकपुरधाम – मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सरकार गठन भएको ६ वर्ष भए पनि संघीयता पूर्णरुपमा कार्यान्वयनमा नआएको बताएका छन्। सोमबार महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र सभाहलमा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा मुख्यमन्त्री यादवले संघीयता पूर्णरुपले कार्यान्वयन नहुँदा जनता निरास भएको बताए। संघीयता कार्यान्वयन नहुँदा जनताले चाहेको कुरा पूरा गर्न नसकिरहेको उनले बताए। उनले […]