सुमित मिश्र-
जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहलाई कारबाहीको माग गर्दै जनकपुरधामका विभिन्न ६ वटा संस्थाहरुले आज जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन्। उनीहरुले विभिन्न ६ बुँदे मागसहित संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेललाई ज्ञापनपत्र बुझाएका हुन्।
जानकी मन्दिरको फुलबारी जग्गा अतिक्रमण सम्बन्धमा समाचारका लागि उपमहानगरपालिकाको