बाबुराम भट्टराईलाई कारबाहीको माग गर्दै ज्ञापन पत्र

पर्सा । विश्व हिन्दु परिषद् नेपालले हिन्दु विरोधी अभिव्यक्ति दिएको भन्दै पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको कारबाहीको माग गरेको छ । परिषद्ले जिल्ला प्रशासन कार्यालय पर्सा र जनता समाजवादी पार्टी कार्यालय पर्सामा ज्ञापन पत्र बुझाएको छ ।

सम्बन्धित सामग्री

नक्कली बाबु बनेका मेयर सिंह विरुद्ध स्थानीयले बुझाए ज्ञापन पत्र

वीरगन्ज महानगरका मेयर राजेशमान सिंहलाई कारबाहीको माग गर्दै आइतबार पनि प्रदर्शन भएको छ। मेयर सिंहले नक्कली बाबु बनेर नागरिकता दिएको भन्दै स्थानीयले विगतका दिनमा जस्तै आज पनि विरोध प्रदर्शन गरेका हुन्।...

उपमेयरकाे श्रीमानलाई कारबाहीको माग गर्दै कर्मचारीले बुझाए प्रजिअलाई ज्ञापन पत्र

कपिलवस्तु नगरपालिकाकी उपमेयर सुनिता गुप्ताका श्रीमान संजय भन्ने धिरज गुप्तालाई कारबाहीको माग गर्दै कर्मचारीहरुले प्रशासन कार्यालमा ज्ञापन पत्र बुझाएका छन्।...

गभर्नरलाई कारबाहीको माग गर्दै वाईसीएलले बुझायो प्रधानमन्त्रीलाई ज्ञापन पत्र

३२ असार, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को सहायक संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल)नेपालले गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गरी छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई ७ बुँदे ज्ञापन पत्र बुझाउँदै वाईसीएलले गभर्नर अधिकारी एमालेको अर्थ विभाग सदस्य रहेको र शैक्षिक योग्यतासमेत नक्कली भएको भन्दै बर्खास्त गर्न माग गरेको हो । साथै वाईसीएलले […]

बाबुरामलाई कारबाही गर्न माग गर्दै उपेन्द्रलाई ज्ञापन पत्र

काठमाडौँ – जनता समाजवादी पार्टी नेपालभित्रको विवाद थप पेचिलो बन्दै गएको छ । पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादवबीच मतभेद बढिरहेका बेला पार्टीका केन्द्रीय सदस्य पूर्ण बस्नेत लगायत नेताहरूले ध्यानाकर्षण पत्र बुझाएका छन् । ध्यानाकर्षण पत्रमा अध्यक्ष डा.भट्टराईलगायतका केन्द्रीय नेताहरूले पार्टी विरोधी गतिविधि गरेको भन्दै कारबाहीको माग गरिएको छ । […]

महिला अधिकार सुनिश्चित गर्नुपर्ने मागसहित प्रदेश मन्त्रीलाई ज्ञापनपत्र

महिला अधिकारका सवालमा काम गर्दै आएका सामाजिक सङ्घसंस्थाले महिलाका अधिकार सुनिश्चित गर्नुपर्ने माग सहित ज्ञापन पत्र बुझाएका छन् । बुधवार प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीलाई मन्त्रालयमा ज्ञापन पत्र बुझाउँदै पीडितलाई न्याय र पीडकलाई कारबाहीको माग गरेका गरेका हुन् । विद्यालयमै महिलाहरू असुरक्षित रहेको कुरा उल्लेख गर्दै समतामूलक समाज निर्माण गर्न माग गरेका छन् । समाजमा रहेको असमान शक्तिको सम्बन्धमा परिवर्तन गर्नका लागि सरकारको भूमिका महत्त्वपूर्ण हुनुपर्ने भएकाले हिंसा न्

बाबुराम भट्टराईलाई कारबाहीको माग गर्दै ज्ञापन पत्र

पर्सा । विश्व हिन्दु परिषद् नेपालले हिन्दु विरोधी अभिव्यक्ति दिएको भन्दै पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको कारबाहीको माग गरेको छ । परिषद्ले जिल्ला प्रशासन कार्यालय पर्सा र जनता समाजवादी पार्टी कार्यालय पर्सामा ज्ञापन पत्र बुझाएको छ ।

बालिका करणी गर्ने शिक्षकलाई कारबाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

डडेल्धुरा । दश वर्षीय बालिकालाई जबरजस्ती करणी गर्ने शिक्षकलाई हदै सम्मको कडा कारबाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ ।