काठमाडौं: पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान स्थापनाको ५१औँ वर्षमा प्रवेश गरेको छ। संस्थाले ५१औँ वार्षिकोत्सवमा आफूले गरेका काम कारवाही र आगामी कामको प्रतिवद्धता जनाएको छ।
सरोकारवालाहरूले संस्थानका चुनौतीहरू समेत केलाएका छन्। अर्थ सचिव शंकरप्रसाद अधिकारीले पारदर्शी, प्रविधिमैत्री र प्रतिस्पर्धी कार्...