चितवन : पूर्वी चितवनको खैरहनी– १ तरकारी चोकमा अज्ञात सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ। गएराति करिब १२ बजे सडकमै गम्भीर घाइते अवस्थामा भेटिएका एक व्यक्तिको उपचारका लागि भरतपुरतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ। करिब ५०/५५ वर्षको जस्तो देखिने मृतकको पहिचान खुल्न सकेको छैन।
उनीसँगै ...