सप्तरीमा दुई मोटरसाइकल ठोक्किँदा तीनको मृत्यु

काठमाडौं । हुलाकी राजमार्गअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरमा दुई मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेका दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा हनुमाननगर कंकालीनी नगरपालिकाका ३० वर्षीय पप्पु यादव, सोही ठाउँका २६ वर्षका सन्दीप यादव र २८ वर्षका बुच्चु भन्ने रंजित यादवको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई […]

सम्बन्धित सामग्री

महोत्तरीमा बस र मोटरसाइकल ठोक्किँदा तीनको मृत्यु

महोत्तरीमा बस र मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । सम्सीबाट बर्दिवास हुँदै जनकपुर जाँदै गरेको बा ३ ख २३९६ नम्बरको यात्रुवाहक र पूर्वपश्चिम राजमार्गबाट गौशालातर्फ जाँदै गरेको ०१-००४ प ६८१९ नम्बरको मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ ।

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीनको मृत्यु, एक गम्भीर घाइते

काठमाडौं । कञ्चनपुर, सर्लाही र रौतहटमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । कञ्चनपुरको बेलौरी नगरपालिका–५ मैनाहामा मंगलबार बेलुकी गाडामा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । बेलौरीबाट लालझण्डीतर्फ जाँदै गरेको सुदुर पश्चिम प्रदेश ०१–०११ प २४३२ नम्बरको […]

बस र मोटरसाइकल ठोक्किँदा कैलालीमा तीनको मृत्यु

डडेल्धुराः कैलालीमा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार तीन जनाको ज्यान गएको छ। आइतबार धनगढीबाट फूलबारीतर्फ जाँदै गरेको से१प ७८६० नम्बरको मोटरसाइकल र फूलबारीबाट धनगढी आउँदै गरेको से१ख ५२८ नम्बरको बस धनगढी उपमहानगरपालिका– १५ कनरीमा ठोक्किएका हुन्। मोटरसाइकलमा सवार दुई जनाको उपचारका लागि से...