महोत्तरीमा बस र मोटरसाइकल ठोक्किँदा तीनको मृत्यु

महोत्तरीमा बस र मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । सम्सीबाट बर्दिवास हुँदै जनकपुर जाँदै गरेको बा ३ ख २३९६ नम्बरको यात्रुवाहक र पूर्वपश्चिम राजमार्गबाट गौशालातर्फ जाँदै गरेको ०१-००४ प ६८१९ नम्बरको मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ ।

सम्बन्धित सामग्री

बस र मोटरसाइकल ठोक्किँदा कैलालीमा तीनको मृत्यु

डडेल्धुराः कैलालीमा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार तीन जनाको ज्यान गएको छ। आइतबार धनगढीबाट फूलबारीतर्फ जाँदै गरेको से१प ७८६० नम्बरको मोटरसाइकल र फूलबारीबाट धनगढी आउँदै गरेको से१ख ५२८ नम्बरको बस धनगढी उपमहानगरपालिका– १५ कनरीमा ठोक्किएका हुन्। मोटरसाइकलमा सवार दुई जनाको उपचारका लागि से...