कांग्रेसले छोरी बोक्यो भनेर बाबुलाई बोकेको धोकामात्र पाइयो : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बोक्न खोज्दा फसेको भन्दै अब त्यस्तो गल्ती नदोहोर्‍याउने बताएका छन्।चितवनमा पार्टीको भरतपुर महानगर कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै ओलीले चितवनमा नेपाली कांग्रेसले छोरी बोक्यो भनेर बाउ बोक्न खोज्दा फसेको बताए।ओलीले चितवनमा महाधिवेशन गर्ने भन्दा प्रचण्डका सातो गएको बताए। ‘हामीले चितवनमा महाधिवेशन गर्ने के भन्याथ्यौं, गाउँ खाने कथामा जस्तो सरोफेरो सप्पै मेरोजस्तो प

सम्बन्धित सामग्री

कैलालीमा नदीमा डुबेर दुई बालिका बेपत्ता

धनगढी – कैलालीमा नदीमा डुबेर शुक्रबार दुई बालिका बेपत्ता भएका छन्। जिल्लाको गौरीगंगा नगरपालिका–८ बडैपुर शिबिरमा बस्दै आएका शेरबहादुर बोहराकी ९ वर्षीया छोरी मुना बोहरा र सोहि शिबिरमा बस्दै आएका रमेश ओलीका १० वर्षीया छोरी गौरी ओली बेपत्ता भएका हुन्। घरमा कसैलाई जानकारी नगराई हराएको खबर प्राप्त भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। दुबै […]

ओलीलाई भेट्न विश्वप्रकाशकी छोरी बालकोटमा, ‘बाको मुख हेर्ने’ दिनको निम्तो

काठमाडाैं ।  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माकी कान्छी छोरी स्वीकृती आफ्ना केही साथीहरुसहित ओली निवास बालकोट पुगिन् । बुधबार उनी आफ्नाे  विद्यार्थीहरुसहित  बालकाेट पुगेकी हुन् । उनीहरुले ओलीलाई ‘बा’ सम्बोधन गर्दै खुलेर आफ्ना कुरा राखे । खासमा उनीहरु ‘एड टक्स’ नाम संगठनका तर्फबाट त्यहाँ गएका थिए । उनीहरुले ओलीलाई आउँदो भदौ १८ गते बुबाको मुख […]

स्वेता खड्का दम्पत्ति छोरी ब्रीआना लिएर बालकोटमा आर्शिवाद लिँदै

काठमाडौं, १२ असार । नायिका स्वेता खड्का दम्पत्तिले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । ओली निवास बालकोटमा भएको भेटमा खड्का दम्पत्ति छोरी ब्रीआनाको साथ पुगेका थिए । सो क्रममा ब्रीआनालाई ओलीले आर्शिवाद दिएका थिए । स्वेता भने केही समय पहिले नेपाली कांग्रेसका प्रवेश गरेकी थिईन् ।

बालकोट पुगिन् केपी ओलीकी छोरी !

मुगु जिल्लामा प्रधानमन्त्रीकी छोरी भनेर चिनिने एक बालिका भक्तपुरस्थित बालकोट पुगेकी छन् । जिल्लाको मुगुकाे कार्मारोङ गाउँपालिका वडा नं ८ माग्रींमा बस्दै आएकी उनलाई पूर्वप्रधानमन्त्री केपी शर्मा ओलिले अभिभावकत्व ग्रहण गरेका थिए । उनै ठिल्ले साङमु लामा गत बुधबार बालकोट पुगेकी हुन् । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारामा २०७५ सालमा रारा पर्यटन वर्षको कार्यक्रममा सहभागी हुन पुगेका तत्कालीन प्रधानमन्त्री ओली र उनकी पत्नी राधिका शाक्यले लामाको अभिभावकत्व ग्रहण गरेका थिए । उनकी धर्मपत्नी रा

प्रचण्डलाई छोरी जिताउन गठबन्धन चाहिएको छ : ओली

सुनसरी : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि छोरी रेणु दाहाललाई चितवनबाट जिताउन गठबन्धन चाहिएको आरोप लगाएका छन्।सुनसरीको इनरुवामा एमालेले बुधबार आयोजना गरेको आमसभामा उनले जतिसुकै दल मिलेर भिडे पनि जीत भने एमालेकै हुने दाबीसमेत गरे। अध्यक्ष ओलीले एमालेसँग भिड्न अझै अरुसँग समेत मिलेर आउन पनि सत्तारुढ पाँचदलीय गठबन्धनलाई चुनौति दिए।‘गठबन्धन गरेर को-को आउने हो, सबै मिलेर आउन्, हामी एक्लै लड्न सक्छौँ। एक्लै पराजित गर्न सक

बढ्ता भाग्यमानीले छोरी पाउँछ : केपी ओली

‘छोरा हुँदा राम्रो हो, छोरी हुँदा नराम्रो हो भन्ने धारणा हाम्रो दिदिबहिनीहरूले पनि छोड्नुपर्छ, छोरा र छोरी उस्तै हुन्,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘भाग्यमानीले छोरी पाउँछ र बुढेसकालमा स्याहारसुसार पाउँछ, छोरा पाउनेलाई पनि अभागी त भन्नुभएन, तर बढ्ता भाग्यमानीले छोरी पाउँछ ।’

छोरी पाउने सबैभन्दा भाग्यमानी हुन् : एमाले अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हरेक व्यक्तिको पहिलो शिक्षक आमा भएको बताउँदै महिला शिक्षामा जोड दिनुपर्ने बताएका छन् । अन्र्तराष्ट्रिय नारी दिवसका अवसरमा अखिल नेपाल महिला संघले मंगलबार काठमाडौंमा गरिएको कार्यक्रममा बोल्दै उनले महिलाहरु शसक्त हुँदै गएको बताए । कार्यक्रममा बोल्दै छोरा र छोरीमा विभेद नगर्न आग्रह गर्दै उनले बढ्ता भाग्यमानीले छोरी पाउने बताए । उनले छोरीले हेला होचाइका साथ हुर्किनु नपरोस् भन्दै महिलाहरुलाई अघि बढाउन सरकारले विशेष नीति बनाउनुपर्ने बताए । उनले छोरीहरू पढाईमा

बताससँगको सम्बन्धबारे ओली भन्छन्, ‘छोरी देशभरि छन्, ज्वाइँ त हुने नै भए’

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बतास समूहसँग आफ्नो सम्बन्धका बारेमा गरिएका टिप्पणीको खरो रुपमा प्रतिवाद गरेका छन्। केही दिनअघि सञ्चारमाध्यममा आएको बतास समूहका जिम्मेवार व्यक्तिसँग गरिएको कुराकानीमा ‘ओलीले मलाई ज्वाइँ भन्नुहुन्छ’ भन्ने अभिव्यक्तिमा उनको खरो टिप्पणी आएको हो। झापाको भद्रपुरमा निजामती कर्मचारी संगठनको नवनिर्मित भवनको आइतबार उद्घाटन गर्दै उनले आफ्ना देशभर ज्वाइँ […]