पोखरा- नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्दले तीन बुँदे सहमतिप्रति इमानदार बन्न सरकारलाई आग्रह गरेका छन्। बुधबार पोखरामा आयोजित अखिल क्रान्तिकारीको २२औँ अधिवेशनलाई सम्बोधन गर्दै चन्दले सरकारले आफैँले गरेको सहमति कार्यान्वन नगरेर धोका दिएको बताए। नेकपा गत फागुन २० गते तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारसँग तीन बुँदे लिखित सहमित गरेर प्रतिबन्धित अवस्थाबाट खुला […]