केही वस्तुको आयात प्रतिबन्ध निरन्तर, मोबाइल र मोटरसाइकलमा थप कडाइ

काठमाडौंः सरकारले गत वैशाख १३ गते लगाएको १० वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिए पनि केही वस्तुमा तल-माथि गरेको छ। कुरकुरे, लेज, टीभीदेखि गाडीसम्मको आयात प्रतिबन्धलाई निरन्तरता दिएको सरकारले मोबाइल र मोटरसाइकल आयातमा थप कडाइ गरेको छ। यसअघि ६०० डलरसम्मको मोबाइल आयात गर्न पाइन्थ्यो। त्यसमाथिको मात्र प्रतिबन्ध थियो। अब भने ३०० डलरभन्दा…

सम्बन्धित सामग्री

१० वस्तुको आयात प्रतिबन्ध अझै डेढ महिना रहने

काठमाडौं । सरकारको चालू खाता र शोधनान्तर स्थिति घाटामा गएपछि विदेशी मुद्रा सञ्चित गर्ने अभिप्रायले गरिएको आयात प्रतिबन्धलाई थप कडाइ गरेको छ । विलासिताका गाडीसहित १० वस्तुको आयात प्रतिबन्धलाई भदौ १४ सम्म थप गर्दै अझ कडाइ गरिएको हो । १५० सीसीभन्दा माथिका मोटरसाइकल र ३ सय डलरभन्दा माथिका मोबाइल फोन आयातमा सरकारले कडाइ गरेको छ […] The post १० वस्तुको आयात प्रतिबन्ध अझै डेढ महिना रहने appeared first on राजधानी राष्ट्रिय दैनिक.

दश प्रकारका वस्तुको आयात प्रतिबन्ध निरन्तर, माेटरसाइकलमा थप कडाइ

सरकारले विभिन्न १० प्रकारका वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिएको छ । यसअघि असार मसान्तसम्म उक्त वस्तु आयातमा प्रतिबन्ध लगाइएकामा त्यसलाई निरन्तरता दिँदै आगामी भदौ १४ गतेसम्म लम्बाइएको हो ।

बिलासी वस्तुको आयात प्रतिबन्ध : मोबाइल र मोटरसाइकलमा थप कडाइ

सरकारले विभिन्न १० वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिएको छ । यसअघि असार मसान्तसम्म उक्त वस्तु आयातमा प्रतिबन्ध लगाइएकामा त्यसलाई निरन्तरता दिँदैै आगामी भदौ १४ गतेसम्म लम्बाइएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज राजपत्रमा सूचना प्रकाशन गर्दै कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादन, सबै प्रकारका मदिरा (औद्योगिक कच्चा पदार्थबाहेक), चुरोट तथा सुर्तीजन्य वस्तु (औद्योगिक […]

विलासी वस्तुको आयात प्रतिबन्ध १४ भदौसम्म, मोबाइल र मोटरसाइकलमा थप कडाइ

१ साउन,काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयातमा रोक लगाइएका १० वस्तुको  प्रतिबन्धलाई थप कडाइसहित निरन्तरता दिएको छ । आइतबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेर वैशाखमा लगाइएको प्रतिबन्धलाई भदौ १४ गतेसम्मका लागि निरन्तरता दिएको हो । नयाँ राजपत्रअनुसार अब १५० सीसीभन्दा माथिका मोटरसाइकल र ३०० डलरभन्दा माथिल्लो मूल्यका मोबाइल आयात […]