काठमाडौं । सरकारको चालू खाता र शोधनान्तर स्थिति घाटामा गएपछि विदेशी मुद्रा सञ्चित गर्ने अभिप्रायले गरिएको आयात प्रतिबन्धलाई थप कडाइ गरेको छ । विलासिताका गाडीसहित १० वस्तुको आयात प्रतिबन्धलाई भदौ १४ सम्म थप गर्दै अझ कडाइ गरिएको हो । १५० सीसीभन्दा माथिका मोटरसाइकल र ३ सय डलरभन्दा माथिका मोबाइल फोन आयातमा सरकारले कडाइ गरेको छ […]
The post १० वस्तुको आयात प्रतिबन्ध अझै डेढ महिना रहने appeared first on राजधानी राष्ट्रिय दैनिक.